Wednesday, November 29

टेकु अस्पताल’बाट भागे’र धरान पुगेका कोरोना’को आशंका भाएका युवा फेरि वी.पी अस्पताल’बाट पनि भागे

March 6, 2020 5757

कोरोनाको आशंकामा टेकु अस्पतालमा उप’चार भइरहदा भा’गेर धरान घर आएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका विरामी सो अस्पतालबाट पनि भागेका थिए ।

प्रतिष्ठानको आइसोले’सन वार्ड’मा उपचार भइर’हेको अवस्थामा उनी बिहिबार राती भागे’का थिए । वीपीबाट भागेपछि अस्पता:लमा फेरि पनि हलचल मच्चि’यो । उनी भागेको’ करिब एक घण्टा पछि प्रहरी’ले फेला पारेर पुनः प्रतिष्ठानमा नै उपचारको लागि ल्याएको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

प्रतिष्ठान स्रोतका अनुसार कोरोना’का शंकास्प’द विरामी’को लागि व्यवस्था गरिएको पेइङ वार्डमा राखेर उनलाई उपचा’र भइरहेको थियो । टेकुबाट भागेर आएपनि यहाँ उनी आफै उपचा’र गर्न आएकोले भाग्ने अनुमान थिएन ।

पेइङ वार्डलाई आइसो’लेसन गरेर एउटा मात्र ढोका आउजाउ गर्न खुला गरिएको थियो भने बाहिर सेक्युटिरी गार्ड पनि थिए । ‘गार्ड पनि बाहिरै थिए, तर पनि छलेर भागे’छन्,’स्रोतले भन्यो,‘एक घण्टा पछि प्रह’रीले खोजेर ल्यायो ।’

उनी मंगलबार मात्र दक्षिण कोरिया’बाट नेपाल आएका थिए । बुधबार आफै टेकु अस्पताल उचपारको लागि पुगेका उनी त्यहाँ’बाट भागेर घर धरान आएका थिए ।

उनलाई कोरोना’को लक्षण वा पुष्टि भएको छैन । प्रतिष्ठानका एक चिकित्सकले ती विरामी’लाई को’रोना भन्दा पनि मानसिक समस्या भएको हुनसक्ने’ बताए ।

‘उनको यी सबै गतिविधि हेर्दा उनलाई को’रोना भन्दा पनि मान’सिक समस्या हो कि भन्ने छ, शुक्रबार मानसि’क चिकित्सक’बाट उपचार हुन्छ,’स्रोत’ले भन्यो । – सञ्चार पाटी

 

प्रतिकृया दिनुहोस्