Sunday, March 7

आज कुन ठाउँमा कति संक्रमित थपिए ? हेर्नुहोस् पूरा विवरण सहित

July 18, 2020 525

नेपालमा शनिबा’र थप ५७ जनामा कोरोना भाइ’रसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रा’लयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जान’कारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा २७ वटा प्रयोग’शालामा ३ हजार ३३१ जनाको पीसीआर गरिएकोमा ५७ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपाल’मा कोरोना संक्रमित’को संख्या १७ हजार ५०२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ८२५ रहेको छ।

आज कहाँ कति थपिए ?

स्वास्थ्य तथा जन’संख्या मन्त्रालयले दिएको जान’कारी अनुसार पछिल्लो २४ घण्टामा मोरङका ९ जना, तेह्रथुम २ जना, ईलामका १ जना, झापाका १ जनामा कोरोना पुष्टि भएको छ ।

त्यसैगरी बा’राका १ जना, सर्ला’हीमा २ जना, नुवाकोट १ जना, बाग्लुङ १ जना, पर्वत १ जना, गुल्मीका २ जना, पाल्पाका २ जना, दैलेखका ५ जना, सल्यान १ जना, रुकु’म पश्चिमका ३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी डडेल्धुराका २ जना, बझा’ङका २ जना, डोटीका ७ जना, कैलालीका १३ जना, कञ्च’नपुरका १ जना गरी बितेको २४ घण्टामा नेपालमा ५७ जनामा कोरोना पुष्टि भएको छ ।

मन्त्रा’लयका अनुसार पछिल्लो २४ घण्टा’मा थप १०३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपा’लमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार ६३७ पुगेको छ ।

कुल सङ्क्रमितमध्ये ६६ दशमलव १२ प्रति’शत उपचारपछि घर फर्किएका मन्त्रालयले जना’एको हो । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जन’संख्या मन्त्रालयले जानकारी दिएको हो।

सक्रिय एउटा पनि केस नभ’एका जिल्लामा भोजपुर, पाँचथर,रसुवा, मनाङ, मुस्ताङ र हुम्ला रहेको पनि उनले जानकारी दिए । यस्तै रौतहट, कैलाली, र बाजुरामा पाँच स’यभन्दा धेरैका दरले सङ्क्रमित रहेकाे मन्त्रा’लयले जानकारी दिएको छ ।

मन्त्रालय’का अनुसार हालसम्म कोरो’नाका कारण ज्या’न गुमा’उनेको संख्या ४० पुगेको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकमध्ये नेपाल पीसी’आर परीक्षण गर्ने मुलु’कमा आफगानिस्तान, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र भारतभन्दा अगाडि रहेको छ । – खबर हब

प्रतिकृया दिनुहोस्