Friday, September 22

गायिका समिक्षा अधीकारीको जन्मदिनमा अमृत सापकोटा र आयुसाको बबाल दोहोरी (भिडियोसहित)

July 18, 2020 1592

पछिल्लो समयकी चर्चित गायिका समि’क्षा अधिकारीको आज जन्म दिन परेको छ।उन’को जन्म दिनमा च’र्चित गीत आधि कपालको टिम पुगेर केक काटेको छ भने सोहि अवसरमा बबाल दोहोरी चलेको छ।

बाल गायिका आयुसा गौतम देखि चर्चि’त गायक अमृत सापकोटा सम्मको कलाकार पुगेर समीक्षाको जन्म दिनमा दोहोरी गाएका हुन्।

समीक्षा:को जन्म दिनमा उपहार दिदै गीतकी मोडल तथा नायिका एलिजा गौतमले आफु जुनसुकै समय:समीक्षाको साथमा रहेको र कुनैपनि समस्या’ पर्दा आफुले साथ् दिने बताएकी छिन ।

एता मोडल दुर्गेश था’पाले पनि समीक्षाको आवाज’को चर्चा गर्दै उनि संग गीतमा जोडिन पाउदा खुसि रहेको बता’एका छन।गीतले चर्चा पाउदा जन्म दिन कस्तो भयो? हेरौ यो बिशेष कुराकनी….

प्रतिकृया दिनुहोस्