July 19, 2020 1165
भारतमा कपाल मुण्डन गरेर दुव्र्य’वहार गरेको भनिएको व्यक्ति नेपाली नभए’को खुलेको छ । भारतको बनारसमा क’पाल मुण्डन गरिए’का व्यक्तिले पैसा लिएर त्यस्तो अभिनय गरेको खुलेको छ ।
भारतको वारा’णसी प्रहरीले ती व्यक्तिले १ हजार रुपैयाँ लिएर यो अभिनय गरेको पत्ता लगाएको छ । एक नेपालीलाई बलपूर्व’क केस मुण्डन गरेर श्रीराम लेखेको र’ नारा लगाइएको भन्दै सामाजिक सञ्जालमा भिडियो पोष्ट गरिएको थियो ।
उक्त अभियोगमा चार जनालाई बाराणसी प्र’हरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई सम्बन्धित धारा अनुसार कारवाही गर्ने निर्णय पनि भएको समाचार बीबीसी’मा उल्लेख छ ।
अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको विरोधमा भिडियो सामाजिक सञ्जा’लमा पोष्ट गरेपछि क्षणभरमै उक्त भिडियो भाइरल भएको थियो । – न्युज २४ नेपाल
प्रतिकृया दिनुहोस्