Thursday, December 7

यसरी लगाउनुहोस् मेहन्दी, तरिका सहित

July 19, 2020 1703

हरेक मा’निसमा आफु राम्रो र सुन्दर देखिने चा’हाना हुन्छ । त्यसैले मानिस बिभिन्न सौन्दर्य साम’ग्रीको प्रयोग गर्ने र सुन्दरतामा ध्यान दिने गर्दछन् ।

तर कतिपय अवस्था’मा सही ज्ञान नहुदाँ मेकअप सामग्री कसरी प्रयोग गर्ने भन्ने जान’कारी हुदैन । यस्तोमा ती सामग्रीको गल’तप्रयोग भएमा सौन्दर्यता बिग्रने खतरा हुन्छ ।

आज हामी कसरी कपाल रंग्याउने भन्ने बारे जान’कारी दिदैछौ ।

– कपा’लमा मेहेन्दी लगाउनु अघि टाउको’लाई मज्जाले सैम्पुले धुनु पर्दछ ।

– टाउको पखाल्दा सकेसम्म साबु’नको प्रयोग गर्नुहुदैन ।

– सैम्पु गरिसकेपछि कपाल’लाई मज्जाले सुक्न दिनु पर्दछ ।

– त्यसपछि मेहन्दिका प्याके’टको निर्देशन अनुसार सफा कचौ’रामा मेहन्दी तयार पार्नुपर्दछ ।

– मेहन्दिको लेप बनाउन प्याके’टमा उल्लेखित मात्राअनुसार ठिक्क पानीको प्रयोग गर्नुपर्दछ ।

– त्यसपछि मेहन्दीलाई ब्रसले मजा’सँग फिट्नु पर्दछ । मेहेन्दी जति फिट्यो त्यति राम्रो ।

– मेहन्दी’को लेप तयार भएपछि सुकेको कपालमा लगाउनु पर्दछ ।

– मेहन्दी केश बाहेक छा’लामा लाग्ननदिन बेकामे तर सफा तौलि’याले शरीर ढाक्नु पर्दछ ।

– मेहन्दी लगा’उँदा ब्रसलाई बि’स्तारै चगाए सबै तिर सहजै लगाउ’न सकिन्छ ।

– कपालमा मेहन्दी लगाइ’सकेपछि १५ देखि ३०मिनेटसम्म रहन दिनुपर्छ ।

– आवश्यक अवधीसम्म राखे’पछि मेहन्दी पखाल्दा पहिलो पटक पानीले मात्र पखाल्नुपर्छ ।

– दोस्रो पटक मा’त्र सैम्पु प्रयोग गर्नु उपयुक्त हुन्छ । – खबर हब

प्रतिकृया दिनुहोस्