Friday, June 9

लाइभ समाचार पढ्दा पढ्दै समाचार वाचिकाको दाँत खसेपछि….(भिडियो सहित)

July 19, 2020 1450

टिभीमा लाइभ समा’चार पढिरहेका बेला एक समाचा’रवाचिकाको दाँत खसेको घटना अहि’ले चर्चाको विषय बनेको छ ।

ती महिला एंकरले यो घटना’को भिडियो स्वयं शेयर गरेर यो घटनाबारे विस्तार’मा बताएकी छिन् । मरिका पडल्को’ नामकी ती महिला एंकर युक्रेनकी हुन् ।

उनले त्यहाँ’को एक टेलिभिजन च्यान’लमा समाचार पढिरहेकी थिइन् त्यही बेला उनको अगाडिको दाँत निस्कियो । समाचार पढ्दापढ्दै उनले हात मुखमा लगेर खस्न लागे’को दाँत समाइन् ।

हेर्नुहोस् भिडियो

 

प्रतिकृया दिनुहोस्