Wednesday, January 20

दुःखद खबर : ट्याक्टर दुर्घट’ना हुँदा सात जनाको मृ’त्यु

July 19, 2020 1577

ट्याक्टर दुर्घट’ना हुँदा सात जनाको मृ’त्यु भएको छ। स्वर्गद्वारी नगरपालिकाको धरमपानीबाट भिंगृ जाँदै गरेको ट्याक्टर वडा नम्बर प्यूठानको तीनस्थित रुमालेमा दुर्घ’टना भएको हो।

दुर्घट’नामा मृ’त्यु हुने सबै रोल्पाका भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरीक्षक नरेन्द्र’कुमार कार्कीले जानकारी दिए। उनका अनुसार ६ जना रुन्टीगढी गाउँपालिका र १ जना त्रिवेणी गाउँपालिका रोल्पाका हुन्।

मृ’त्यु हुनेमा रुन्टिगढि गाउँपालिका–५ वाईजा’का अन्दाजी २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, १९ वर्षीय विरेन्द्र वाठा मगर, १९ वर्षीय थमन वाठा मगर, गोर्वध’न बुढामगर, २५ वर्षीय कविराम बस्नेत रहे’का छन्।

त्यस्तै ट्या’क्टर चालक त्रिवेणी गाउँपालिकाका अन्दाजी २५ वर्षीय कमल कुँवर रहेको जिल्ला प्रहरी कार्यालय प्यूठान’ले जनाएको छ। दुर्घटनास्थल स्वर्गद्धारीको रुमाले’मा यसअघि पनि पटक पटक दुर्घट’ना हुने गरेको छ।

घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना स्थानीयबासीले उद्दार गरेका छन्। मृत्युहुनेहरु पक्की हुँदै गरेको भिंगृ स्वर्ग’द्धारी सडक निर्माणमा आवद्ध मजदुरहरु हुन्। – अन्नपुर्ण पोस्ट (फाइल तस्बिर)

प्रतिकृया दिनुहोस्