Monday, June 21

टिकटकमा भेटिइन साम्राज्ञि जस्तै युवती, को हुन उनी ? हेर्नुहोस् (भिडियो सहित)

July 19, 2020 1167

भनिन्छ नि संसारमा एउटै अनु’हार परेका ७ ब्यक्तिहरु हुन्छ्न, ती मध्य धेरैको अनुहार ‘देखि शरिरिक बनाउट समेत ठ्या’क्कै दुरुस्तै लाग्ने गर्छन। फरक ठाउँमा जन्मेर प’नि एउटै अनुहार मिल्न जानू संयोगको कुरा हो, यस्ता धेरै उदाहरण हामिले देखेका छौँ,

हामिले टिकट’कमा यस्तै एउटा युवती फेला पारेका छौ जसको अनुहार नेपाली चल’चित्र क्षेत्रकि सुन्दर नायिका सा’म्राग्यी राज्य लक्ष्मी सङ्ग ठ्यक्कै मिल्दो जुल्दो छ।

टिकटकमा उनको नाम मेनु’का लामा छ ,हेर्दा साम्राग्यी जस्तै देखिने मेनुका लामाको टिकटकमा ७४ ह’जार ४ सय भन्दा बढि फलोअर छ्न, करिब ७ लाख ५२ हजा’र भन्दा बढिले उनको भिडियो मन प’राएका छ्न ।

उनले जम्मा १७ जना’लाइ फलो गरेकी छिन,उनी अभिनयमा पनि उत्तिकै अब्बल देखिन्छन् । उनलाइ टिकटक’मा पनि धेरैले तपाईं साम्रा’ग्यी जस्तै देखिनु हुन्छ भन्दै धेरैले प्रशम्शा गरेका छन,

यहाँ थिचेर भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्