July 19, 2020 2336
नेपालि नारीहरुको महान चाड हरितालि’का तिज नजिकिदै आयको छ। भाद्र ५ गते तिज’को अवसर परेको छ। तीज’मा चेलीबेटीलाई माइत ल्याएर मि’ठो परिकार बनाएर खुवाउने अनि नाच गान गर्दै शिब भगवानको ब्रत बस्ने गर्दछन।
बिहे भएका महिला’हरुले आफ्नो श्रीमानको आयु लामो होस् भनि ब्रत बस्ने गर्दछन भने अबिबाहित युवती’हरु भने राम्रो श्रीमा’न पाउ भनि ब्रत बस्ने गर्दछन।
यस्तै भाइरल गायिका समिक्षा अधिका’रीको एकल आवाजमा प्रतिभाशाली कलाकार सुबास जि’सीको शब्द संकल’नमा बहुप्रतिभाका धनि सर्जक हरि गिरि भिमर्सी को लय सिर्जनामा प्रेम सोनी सुनारको तिज गित आमाको काख बजारमा सार्बज’निक भयको छ।
उक्त गीतलाई शुभारम्भा डिजिटलकै आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ ।
भिडियो हेर्नुहोस…
प्रतिकृया दिनुहोस्