Wednesday, February 24

टीका सानुको यस वर्षको सबैलाई रुवाउने नयाँ गित “बुहारी” (भिडियो सहित…हेर्नुहोस्)

July 19, 2020 740

हिन्दु नेपाली नारीहरुको बिशेष महान’पर्व हरितालिका तीज आउन अझै केही समय बाँकी भय पनि नेपाली कलाकारहरुले भने धमाधम तीजका गीतहरु बजार’मा ल्याउन काम सुरु गरी रहेको देखिन्छ ।

त्यस्तै चर्चित गायि’का टिका सानुले पनि फे’रि अर्को यस वर्ष पनि नया तीजको गित ‘बुहारी ३’ बजारमा ल्याएकी छन् । गत बर्ष रिलिज गरिएको ‘बुहारी२ ’ तीजगी’त दर्शकमाझ सुपरहिट नै भएको थियो ।

उक्त गित ला’इ गायिका टिका सानुकै युटु’ब च्यानलबाट सार्वजनिक भएको छ ।टिका सानु भन्छिन पछिल्लो बर्ष निकै नै रुचाएको उक्त गित फेरि पनि बुहारी ३ लेउ’न संक्षम भए भनेर उनि बताउछिन ।

गीतमा गायिका टिका सानु मान्शिंग खड’का, करिश्मा घर्ति मगर लगायत धनमाया नेपालीको आवाज रहेको छ । हेर्नुहोस भिडियो….

प्रतिकृया दिनुहोस्