Tuesday, December 5

दोहोरी खेलेरै बिहे गरेकी जेरी,बिहेपछि पहिलोपटक जम्यो बुढा-बुढी बीच कडा दोहोरी (भिडियो सहित)

July 19, 2020 2124

चर्चित ला’इभ दोहोरी गायि’का बबिता बानिया जेरी आमा बन्ने भएकी छिन।आज भन्दा ६ महिना अगाडी वैवा’हिक जीवनमा बाधिएकी जेरी र शंकर छेत्रीलाइ सन्तान ‘प्राप्ति हुने भएको छ।

लामो समयको प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा जो’डेको यी जोडीको बिबाह निकै भब्य भएको थियो।

संचारमाध्य’मले निकै खोजेको उनीहरु’को जोडी लक डाउनमा भने गाउँतिरै बसे।केहि दिन अगाडी जेरी बाच’न ल्याए संगै उनीहरुको झन् दर्शकले खोजि गर्न थालेका थिए ।

सोहि क्रममा उनि संग भेट भए’र निकै रमाइलो दोहोरी समेत चलेको छ।छोरो जन्मा’उछु भन्दै जेरीले ठोकुवा गरे प’छि एता शंकरले के भने दोहोरीमा ? हेरौ लाइभ दोहोरी संगै बिशेष कुराकानी….

प्रतिकृया दिनुहोस्