Saturday, September 23

नेपालका यी युवाले बिश्वलाई चकित बनाउने शुत्र निकाले, प्रमाणित गर्न नासा जादै (भिडियो सहित… हेर्नुहोस)

July 19, 2020 2881

३० सेकेन्डमा १०२ शब्द स्मरण गरेर बिश्व रेकर्ड राख्न सफल बिजय शाहिको फर्मु’लाले नेपाली बिध्या’र्थीको जीवन सहज अबश्य बनाउने छ र फर्मुलाले बिश्वलाई नै अच्चममा पार्ने छ भन्ने कुरामा बिजय बिश्वत छन् ।

अर्पण शर्मा पछि बिजय’लाई मेमो’री किङ मानिन्छ । कालिकोटमा जन्मी’एका बिजयले भारतका मेमोरी किङलाई पनि’ पछि पारेर बिश्व रेक्ड राखेका छन् । एमबिबि’स डाक्टर पढ्ने तयारी रहेका छन् बिजय ।

लकडा’उन खुले लगतै नासा जाने र सबैलाई २ सय पेज’को किताव ४,५ घन्टामा’ पढ्न सहज बनाउ’ने फर्मुला बिश्वमा उपल्ध गराउने कुरा भिडि’योमा बताएका छन् बिजय शाहिले । उनै बिजय शाहि सगँको भिडियो कुराकानि एकपट’क अवश्य हेर्नुहोला ।

भिडियो हेर्नुहोस….

प्रतिकृया दिनुहोस्