Monday, March 27

अब सार्वजनिक गाडि चल्ने, कहिले बाट ? पूरा पढ्नुहोस्

July 19, 2020 1281

चैत ११ देखिको बन्दा’बन्दीले अति प्रभावित याता’यात क्षेत्रलाई मौद्रिक नीतिले सम्बोधन गरेपछि व्यव’सायीले सार्वजनिक यातायात सञ्चा’लन गर्ने तयारी गरेका छन् ।

सरका’रले असार अन्तिम सा’ता छोटो दूरीमा (जिल्लाभित्रै) यातायात सञ्चालन खुला गरे पनि नेपाल यातायात व्यवसा’यी राष्ट्रिय महासङ्घलगायतले सञ्चालन गरेका थिएनन् ।

आफूहरूको माग मौद्रिक नीतिले सम्बोधन गरेको भन्दै महासङ्घले यातायात सञ्चा”लनको तयारी थालेको छ ।

फाईल तस्बिर

महासङ्घका वरिष्ठ उपा’ध्यक्ष विजय स्वाँरले दुई-तीन दिनको तयारीपछि यातायात सञ्चालन गर्ने जानकारी दिनु’भयो । उहाँले भन्नुभयो, “हामी भोलि र पर्सि सरकारसँग छ’लफल गरेर सम्भवत ६ गतेबाट गाडी चलाउँछौँ ।

मौद्रिक नीति ठीक छ तर लामो दूरीको पनि खोल्नुपर्छ, जिल्लाभित्रको खुलेर मात्र हुँदैन । ” सरकारले मौद्रिक नीतिमार्फत यातायात क्षेत्रको बैङ्क सावाँ र ब्याज छ महिनादेखि एक वर्षसम्म समय थप गर्ने भएको छ । सहुलियतपूर्ण कर्जा, पुनर्कर्र्जाको व्यवस्था गरेको छ ।

कोरो’नाबाट अति प्रभावित पेसा व्यव’साय सञ्चालनका लागि ५० अर्ब रुपियाँको कोष सञ्चालनमा ल्याएर यातायात क्षेत्र’लाई पनि समेटिएको छ । जसले गर्दा यातायात सु’चारु गर्न सहज भएको महासङ्घले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिकृया दिनुहोस्