नेपाल’मा आइतबार थप १५६ जनामा को’रोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ ।
५ हजार ९२३ जना सक्रिय संक्रमित रहेको मन्त्रालय’ले जनाएको छ । पछिल्लो २४ घण्टामा ३ हजार १४७ जनाको परीक्षण गरिएको छ ।
स्वास्थ्य’ तथा जनसंख्या मन्त्रालय’का प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
२४ घन्टामा २७ वटा प्रयोग’शालामा गरिए’को परीक्षणमा १ सय ५६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
कहाँ कति थपिए ? हेर्नुहोस्
कोशी अस्पताल विरा’टनगरमा सुनसरीका १, गजेन्द्र नारा’यणसिंह अस्पताल राजवि’राजमा सप्तरीका ३२ र सिरहाका १ जनामा कोरोना पुष्टि भएको छ।
नारायणी अस्पताल विरग’ञ्जमा पर्साका ७ र बाराका १, राष्ट्रिय जनस्वास्थ्य प्रयो’गशाला टेकुमा सर्लाहीका २३, शुक्रराज ट्रपि’कल तथा सरुवा रोग अस्पताल टेकुमा काठमा’डौंका १, ललितपुरका २ र मोरङका १ जनामा कोरोना भेटिएको छ।
किटजन्य रोग अनुसन्धा’न तथा तालिम केन्द्र प्रयोग’शाला हेटौंडामा सर्लाही र रौतहटका २÷२, मकवा’नपुरका १, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा’मा कास्की र लमजुङका ६÷६ जनामा को’रोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घन्टा’मा गरिएको परीक्षणमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बागलुङका १, म्याग्दीका ६, स्याङजा’का २ र पर्वतका १, प्रादेशिक जनस्वा’स्थ्य प्रयोगशाला रुपन्देहीमा रुपन्देहीका २ र प्यूठानका १ जनामा कोरोना पाइएको छ।
यस्तै, भेरी अस्पताल प्रयोग’शाला नेपालगञ्जमा बाँकेका ५, बर्दियाका १० र दाङका ५, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा नवलपरासीका १०, सुर्खेत प्रादे’शिक अस्पतालमा सल्यानका १ जना’मा कोरोना भेटिएको छ।
डडेल्धुरा अस्पता’ल प्रयोगशालामा डडेल्धुराका २, सेती प्रादे’शिक अस्पताल प्रयोगशाला धनगढीमा कैलालीका २४ जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतम’ले बताए।
२४ घण्टामा थप ५८ जना कोरोना संक्रमणमुक्त…
पछिल्लो २४ घण्टामा थप ५८ जना को’रोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपाल’मा कोरोना संक्रमण भएर नि’को हुनेको संख्या हालसम्म ११ हजार ६९५ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पता’लबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका अनुसार हालसम्म कोरो’नाका कारण ज्यान गुमाउने’को संख्या ४० पुगेको छ । – खबर हब
प्रतिकृया दिनुहोस्