Monday, November 28

भारतीय प्रहरीको दादागिरी विरु’द्ध स्थानिय नेपालीले यसरी प्रतिकार गरेपछि (भिडियो…हेर्नुस्)

July 19, 2020 1323

पर्साको ठोरीमा भारतीय एसए’सवीले नेपाली भूमी मि’चेर संरचना निर्माण गर्न लागे’पछि स्थानिय बासीन्दो प्र’तिकार गरेका छन् । हतियार सहित नेपाली भूमीमा प्रवेश गरेका भारतीय एसएस’वीलाई स्थानियले प्र’तिकार गरेका हुन् ।

ठोरीको सिमाना नजिक नेपाली भूमीमा भार’तीय एसएसवीले टहरो निर्माण गर्न लागे’पछि स्थानियले विरोध जनाएका थिए । सो क्रम’मा झ’ड’पको अवस्था समेत भएको छ । भारतीयले नेपाली भूमीमै आएर छाप्रो बनाउन लागेपछि पुगे’का स्थानियले वि’रोध गरेका थिए ।

अवस्था विग्रन लागेपछि स्थानिय तहका जनप्रतिनिध र शसस्त्र प्रहरीको टोली समेत पुगे’को थियो । जनप्रतिनिधिले स्थानिय’बासीन्दालाई आ’क्रो’शित नहुन भन्दै सम्झाएका थिए ।

स्थानिय जनप्रतिनिधिहरुले आवेशमा नआउन भन्दै नेपालीलाई सम्झा’इरहेको भिडि’योमा देख्न सकिन्छ । यो समाचार संग सम्बन्धित भिडियो तल छ ।

अर्को पनि सीमासम्बन्धी समाचार

पर्साको ठोरी गाँउपालिका– २ स्थित सुमेरु पहाडमा शनिवार साँझ उखेलेर फालेको नेपाल भारत सीमास्तम्भ पुनः यथास्थानमा लगाइएको छ । दिउसो १२ वजे सम्म यथास्था’नमा रहको सि’मा पिलर साँझ भने फालिएको अवस्था’मा फेला परेको थियो ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी, ठोरी गाँउपालिका’का जनप्रतिनिधीलगाएत भारतीय सुरक्षाकर्मीहरुको उपस्थितिमा गएराति ९ बजे सीमास्तम्भ पुन यथास्थानमा लगाइएको हो ।

४३६ नम्बरको पिल्लर भारतीय क्षेत्रमा अल’पत्र अवस्थामा फेला परेको थियो । सिमास्तम्भ रहेको भन्दा ५ मिटर भारत तर्फको जमिनमा अलपत्र परेको सिमा स्तम्भला’ई यथास्थानमा लगाइएको प्रह’रीले जनाएको छ ।

प्रधामन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म ठोरीमा भएका अभिव्यक्ति दिए एकाएक सो क्षेत्र चर्चामा आएको छ । स्थानियले खुसी हुँदा संरक्षणमा जुटेका छन् भने राम सिता:को मन्दिर रहेका स्थानमा पुजा सुरु गरेका छन् ।

प्रधानमन्त्रीले त्यसो भनेपछि भारत’मा भने विरोध भएको छ । प्रधान’मन्त्रीकै अभिब्यक्तिका कारण भगवान रामको जन्मस्थानलाई आफ्नो जमिनमा पर्ने देखाउन भारतीय सुरक्षाकर्मीले सि&मा स्तम्भ उखलेको हुनसस्ने स्थानियले जनाएका छन् ।

यस्तै, ठोरीवासीले भने त्यहाँ उत्खनन हुनुपर्ने जनाउँदै धन्यवाद ज्ञापन गरेका छन् ।
माथिको समाचार संग सम्बन्धित भीडियो हेर्नुहोस….

प्रतिकृया दिनुहोस्