मेष– चुनौतीका बाबजुद नसोचेको का’म बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीत लिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने सम्भा’वना छ । रमणीय यात्रा’को सम्भावना रहेको छ।
वृष– सहयोगी’हरूले साथ दिने’छन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौती’को सामना गर्नुपर्छ । दाम्पत्य जीवन सुखद रहला
मिथुन– सवारी साधन हाँक्दा अपना’एको सचेतका कारण चोटपटकबाट जोगिनु हुनेछ ।बौद्धिक क्षेत्रको काम’मा लामो यात्राको सम्भावना छ । पढाई लेखाईमा राम्रै सफलता हात लागि हुनेछ।
कर्कट– अधिकार प्राप्ति’का लागि गरिएको प्रतिस्प’र्धामा विजयी भइने छ । श’त्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन् । सरकारी कार्यमा ला’भ मिल्नेछ। पारिवारिक सुख समृद्धि बढेर जाला।
सिंह– व्यापारबाट फाइदा हुनेछ, आर्थिक पक्ष सबल नै छ, यद्यपि समय बलियो छैन । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु होला । शत्रुले नकारात्मक समयको फाइदा उठाउलान सजक रहनुपर्ने छ।
कन्या– चुनौती र अप’ठ्यारा हटाउन आज गरि’एको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आकस्मिक धन लाभ भएर जानेछ।
तुला– परिवारमा पाहुनाको चाप ब’ढ्न सक्छ र तिनको आवागमनमा महत्वपूर्ण समयको नाश हुने सम्भावना छ । यद्धपी स्वादिष्ट भोजनको अवसर मिल्नेछ। व्यापार व्यवसा’यको क्षेत्रबाट राम्रै सफलता हात लागि हुनेछ। ,
वृश्चिक– सा’नातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पढाइमा सु’धार आउला । सहयोगको आशा देखाउनेहरुले झुक्याउने छन।
धनु– यात्रामा सोचेजस्तो रमा’इलो नहुन सक्छ । खानपा’नमा नियन्त्रण गर्नुहोला । आर्थिक पक्ष सबल रहेको छ। पारिवारिक असमझदारी बढ्ने छ। नोकरी व्यवसायमा खासै प्रगति हुने देखिदैन।
मकर– मनोरञ्जन पूर्ण समय रहेको छ। दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । कार्यभार बढ्नेछ। अनावश्यक खर्चले गर्दा आर्थिक मन्दीले सताउला।
कुम्भ– नचिताएको स्थानबा’ट धनागमनको संकेत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काम’मा लगानीको समय छ । साथीभाईअकि’ओ प्रसस्त साथ र सहयोग प्राप्त हुनेछ।
मीन– पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परा’स्त हुनेछन् । आम्दा’नी बढ्नेछ । सामाजिक क्षेतमा मान प्रतिष्ठामा वृद्धि हुनेछ। धर्मकर्ममा रुचि बढ्नेछ। समक्ग्रमा तपाईका लागि आजको दिन शुभ फलदायी रहेको छ।
प्रतिकृया दिनुहोस्