Friday, June 9

वाई फाइ स्लो भएर हैरान हुनुहुन्छ भने यो विधि अपनाएर फास्ट चलाउनुस्

March 6, 2020 4697

केही यस्ता तरिका छन जसले तपाईँको पुरा’नो वाईफा’ई राउट’र परिवर्तन नगरिकन नै यसको स्पीड’लाई दोब्बरसम्म बढाउन सकिन्छ ।
राउटर’लाई अग्लो स्था’नमा राख्ने  तपाईँको वाईफाई”को राउटर कुन स्थानमा छ त्य’सले स्पीडमा असर पर्दछ । यस्तोमा तपाईँले राउटर क”स्तो ठाउँमा राख्नुभएको छ भन्ने विचार गर्नुहोस् ।यदि तपाईँले राउटरलाई भुईँमा राखनु’भएको छ भने त्यसको वाईफाई सिग्नल तपाईँको डिभा’इसमा पुग्न सक्दैन् । त्यसैले वाईफाई राउट’रलाई सकेसम्म अग्लो स्थानमा राख्नुहोस् जसले डिभाइ’समा पुरा सिग्नल आउँछ ।

क्षम’ता निश्चित ग’र्ने – हरेक वाईफाई राउटरमा क्षमता’को निश्चित सीमा तोकि’एको हुन्छ । सो राउटरको एरिया कभरेज निश्चित हुन्छ ।राउटरको क्षमता र गुणस्तरअनुसार त्यसको रेन्ज तोकिएको हुन्छ । उदाहरणको लागि कुनै राउटरले ५०० मीटरसम्म’को एरिया कभरेज गर्छ भने कुनैले २० मीटरसम्मको मात्रै ।

त्यसैले तपाईँको वाईफाई राउटरले कति दूरीसम्म सिग्नल दिन्छ भन्ने जानकारी राख्नु’होस् । यस्तो जानकारी वाई’फाई राउटरको कभरमा वा त्यो डिभाइसको पछाडिपट्टि लेखिएको हुन्छ ।

राउटर’को वरिपरी मेट’ल नराख्ने– वाईफाई राउट’रको अवस्था र राखेको स्था’न ठिक भएपनि कहिलेकाँही त्यसमा अवरोध हुन्छ । वाईफाई सिग्नलको सबैभन्दा ठूलो शत्रु भनेको कंक्रीट र मेटल हो । वाईफा’ईको वरिपरि सकेस’म्म मेटलका सामग्रीहरु नराख्नुहोस् ।

त्यसैगरि अन्य इलेक्ट्रोनिक्स उपकर’णहरु पनि छेउछाउमा नराख्नु’होस् । त्यस्तै कंक्रिट पर्खाल तथा भित्ता’हरुले पनि वाईफा’ईको सिग्न’ल रोक्नेहुँदा त्यस्तो स्था’नमा सकेसम्म राउटर नराख्नुहोस् ।

राउट’र राख्ने दिशा’को सुनिश्चित’ता – वाईफाई राउटरले ३६० डिग्री एंगल ए’रिया कभर गर्दछ । यसले सबै दिशामा एकै प्रकारले सिग्नल पठाउने गर्दछ ।त्यसैले जुन दिशामा वा स्थानमा बसे पनि केहि फरक पर्दैन तर तपाईँको वाईफाई राउटरको स्थान र प्रयोग गर्ने डिभा’इस कुन स्थानमा छ भन्ने बुझ्नुहोस र त्यसको बिचमा कुनै अवरोधहरु त छैनन भन्ने हेर्नुहोस् ।

 रिपीटर डिभा’इसको प्रयोग – उल्लेखित टिप्सहरु प्रयोग गरिसक्दा प’नि वाईफाई सिग्नल कमजोर छ भने तपाईँले त्यसको लागि’ वाईफाई रिपीटर लगाउनु उपयुक्त हुन्छ । वाईफाई रिपीटरलाई कतै कतै वाईफाई सिग्नल बुस्टर डिभाइसको नामले बुझ्ने गरिन्छ । यो सा’नो उपकरणले तपाईँ’को वाई’फाई राउटर र डिभाइसको दूरी केहि ब’ढि भए पनि वाईफा’ई सिग्नल’लाई बढाउन सहयो’ग गर्दछ ।

प्रतिकृया दिनुहोस्