Tuesday, December 5

आज कुन जिल्लामा कति संक्रमित थपिए ? सम्पूर्ण विवरण सहित

July 20, 2020 846

नेपालमा सोमबार थप १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमि’तको संख्या १७ हजार ८४४ पुगेको छ ।

४ हजार २ सय १६ जनाको पसी’आर परीक्षण गरिएकोमा १८६ जनामा कोरोना पोजेटिभ देखिएको हो । हालस’म्म सक्रिय संक्रमितको संख्या ५ हजार ९३६ रहेको छ ।

स्वास्थ्य तथा जन’संख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत’मले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनस’रीका २ जना, कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका एकजना, सुनसरीका ४ जना र इला’मका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटन’गरमा गरिएको परीक्षणमा मोरङका एकजना र झापाका २ जना, जगेन्द्र नारायणसिंह अस्पताल राजविरा’जमा गरिएको परीक्षणमा सिरा’हाका एकजना र सप्तरीका ९ जना संक्रमित भएका छन् ।

यस्तै प्रादेशिक जनस्वा’स्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका २ जना, नारायाणी अस्पताल वीरागंज प्रयोगशा’लामा गरिएको परीक्षणमा पर्साका ४ जना र बाराका ४६ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशा’ला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, सर्लाहीका २३ जना र सोलुखुम्बुका ४ जना, पाटन अस्पता’लमा गरिएको परीक्षणमा ललित’पुरका एकजना संक्रमित भएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रति’ष्ठान पोखरामा गरिएको परीक्षणमा कास्कीका ८ जना र लमजुङका एक जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा तनहुँका २ जना र स्याङ्जाका एक’जना संक्रमति भएका छन

यस्तै भेरी अस्पताल नेपा’लगंजमा गरिएको परीक्ष’णमा बाँकेका २ जना, रोल्पाका ४ जना, सल्यानका २ जना , रुकुमपूर्वका ७ जना र दाङका ५ जना, लुम्बिनी प्रादेशिक अस्पताल बुटव’लमा गरिएको परीक्षणमा दाङकाएक’जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा दैलेख’का एकजना, सुर्खेत प्रादेशिक अस्पताल’मा गरिएको परीक्षणमा दैलेखका एकजना, सल्यानका एकजना, सुर्खेतका ४ जना, हुम्लाका एकजना र कालिकोटका एकजना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्ष’णमा डोटीका ४० जना संक्रमित भएका छन् ।

यस्तै सेती प्रादेशिक अस्पता:लमा गरिएको परीक्ष’णमा कैलालीका एकजना संक्रमित भएका छन् ।

२४ घण्टामा थप १७३ जना कोरोना संक्र’मणमुक्त

पछिल्लो २४ घण्टामा थप १७३ जना कोरोना संक्रम णमुक्त भएका छन् । योसँगै नेपालमा कोरो’ना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार ८६८ पुगेको छ । निको हुनेह रुको यो संख्या ६६.५१ प्रतिशत रहेको मन्त्रा लयले जनाएको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रम णमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्राल यले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्या न गुमाउनेको संख्या ४० पुगेको छ । – खबर हब

प्रतिकृया दिनुहोस्