Saturday, January 23

ट्याक्टरले खन्दै गरेको सलमान खानको यो भिडियो भयो भाइरल (भिडियो सहित)

July 20, 2020 507

बलिउड अभिने’ता सलमान खान लकडाउन’को शुरुवातदेखि नै पनवेलस्थित आफ्नो फार्महाउसमा छन् । त्यहाँ रहँदा उनले अरुलाई सहयोग पनि गरे । उनी आफ्नो काममा पनि उत्तिकै सक्रिय भएका छन् ।

सलमानले केही समयअ’घि धान रोप्दै गरेको तस्वीर शेयर गरेका थिए । यतिबेला उनी ट्याक्टर चलाउँदै गरेको भिडि’यो शेयर गरेका छन् ।

सलमानले सामा’जिक सञ्जालमा शेयर गरेको भिडि’योमा उनले ट्याक्टर जोतिरहेको देख्न सकिन्छ । उनले तस्वीर शेयर गर्दै लेखेका छन् – फार्मिङ ।

लकडाउन’का बेला किसान बन्दा उनी रमाएका पनि छन् । केही समयअघि पनि उनले एक तस्वीर शे’यर गर्दै किसान’लाई सम्मान गर्न अनुरोध गरेका थिए ।

भिडियो हेर्नुहोस… यहाँ थिचेर भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्