Wednesday, November 29

आजको डलर सहित अन्य देशको मुद्राको भाउ हेर्नुहोस्…

July 20, 2020 1633

सोमबार अमेरिकी डलरको भाउ यथावत र’हेको छ। शनिवार कारोबार भएको ११९ रुपैयाँ ७३ पैसामै आइत’बार कारोबार भयो र सोमबार पनि यथावत रहेको राष्ट्र बैंकले जनाएको छ।

यूरोको भाउ केही पैसामात्र भएप’नि बढेको छ। आइतबार १३६ रुपैयाँ ७९ पैसामा कारोबार भए’को यूरो सोमबार भने १३६ रुपैया ८३ पैसामा कारोवार भएको छ।

नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसा’र सोमबार अमेरिकी डलर १ को खरिददर ११९ रुपैँया ७३ पैसा तथा विक्रिदर १२० रुपैयाँ ३३ पैसा रहेको छ।

यस्तै यूरोपियन यूरो १को खरिददर १३६ रुपैयाँ ८३ पैसा तथा विक्रिदर १३७ रुपैयाँ ५२ पैसा रहेको छ।

यस्तै, यूके पाउण्ड स्ट्रलिङ १ को खरि’ददर १५० रुपैयाँ ४१ पैसा तथा विक्रिदर १५१ रुपैयाँ १७ पैसा रहेको छ। अष्ट्रेलियन डलर १ को खरिददर ८३ रुपैयाँ ७८ पैसा र वि’क्रिदर ८४ रुपैँया २० पैसा रहेको छ।

सोमबार कुवेती दिनार १ को ख’रिददर ३८९ रुपैयाँ ९४ पैसा, विक्रिदर ३९१ रुपैँया ९० पैसा रहेको छ। यू्एई दिरा’म १ को खरिददर ३२ रुपैयाँ ६० पैसा, विक्रिदर ३२ रुपैयाँ ७६ पैसा रहेको छ ।

यस्तै, साउदी रियाल १ को खरि’ददर ३१ रुपैयाँ ९२ पैसा, विक्रिदर ३२ रुपैया ०८ पैसा रहेको छ।

तालिकामा हेर्नुहोस्

प्रतिकृया दिनुहोस्