Sunday, September 24

भोलि साउन ६ गते मंगलबारको राशिफल हेर्नुहोस्

July 20, 2020 2049

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथिको सहयोगले कामहरु बन्नेछन् । रोकिएर बसेका कामहरु बन्नुको साथै विस्तारै नयाँ काम बन्नेछन् । पढाई लेखाईमा सुधार गर्दै सफलताको नजिक पुग्न’ सकिनेछ ।

छिमे’किहरु माझ राम्रो कामगरि प्रशिद्धि कमाउँन सकिनेछ । दाजुभाई तथा बन्धुबान्धबको सहयोग पाईने हुनाले जोसिलो काम गर्ने जागर आउँनेछ । साझ’को समय मध्ययम रहेकोले राजनीति तथा समाजसेवामा जनताको आलोचना हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यवसा’यमा नाफा कमाउन अरु दिन भन्दा बढि समय खर्चनु पर्नेछ । स्वास्थ्यमा समस्या आइ दैनिक कामकाज गर्न नसकिने हुनाले रुपैया पैसाको ब्याबस्थापन गर्न गाह्रो हुनेछ ।

अध्ययन तथा अध्याप’नको क्षेत्र तपाईँ आफ्नै कार’णले कमजोर रहनेछ । बोल्दा वा कुनैपनि प्रस्तुति’मा भाग लिँदा प्रशस्त तयारि गर्नुहोला कमजोरि गरेको वा भएको आभास हुनेछ । साझपख समय राम्रो रहेकोले आफन्त तथा दाजुभाइबाट सकारात्मक सल्लाह सुझाव पाइनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययन’मा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ । परिवारका साथ रमाइलो बाताब’रणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

मेहनत गर्दा आटेको काम बन्नेछ भने जुझा’रु कार्य शैलिले लक्ष्य तथा गन्तब्य पहिल्याउन सहज हु’नेछ । साझको समय मध्ययम रहेकोले व्यापारमा मन्दि आउनेछ । आफन्तसँग मनमुटाब बढ्ने योग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थ’को विशेष ख्याल गर्नुहोला औषधि उपचार खर्च बढर जानेछ । आर्थिक अवस्था कमजोर हुने तथा खर्च बढेर जानेछ । आफन्त तथा साथीभा’इहरुले खासै सहयोग गर्ने छैनन् ।

पढाई लेखा’ईमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । कामलाई दोहोर्याएर गर्नु पर्दा मानशिक तनाब बढ्नेछ । साझको समय राम्रो रहेकोले व्यापारमा बृद्धि हुनेछ । मन प’रेको मानिसबाट भौतिक सम्पती उपाहारको रुपमा प्राप्त हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समयमा अर्थ संग्रह गर्न सकिने हुँदा तथा आर्थिक अवस्था राम्रो रहने हुदा अर्थ व्या’पारमा लगानी गर्न सकिनेछ । आफ्ना भन्नेह’रुले सहयोग गर्ने तथा दाजुभाइहरुको समर्थना राम्र काम गर्न सकि’नेछ ।

बुवा वा बुवा सरहका मानिसबाट मनग्गे आर्थिक लाभ लिन सकिनेछ । माया प्रेमको गाठो कसि’लो हुने समय रहेकोछ । साझपख समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) इच्छाशक्ति बढ्नुका साथै का’ममा उत्साहजनक समय छ। प्रयत्न गरेको काम छिट्टै पुरा हुनेछन् भने समयमो सदुपयोग गरि मन’ग्गे लाभ लिन सकिनेछ । साथीभा’इहरुको सहयोग पाईनेछ भने आफन्त तथा प्रशंसकहरू बढ्नेछन्।

प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। नयाँ वस्त्र र स्वादिष्ट भो’जनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समय तथा परिस्थि’तिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। पहिले’का निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ।

महत्वा’कांक्षी योजना तत्काल सार्वजनिक गर्न केही समय पर्खनु’होला। परिवारजनको सह’योग लिँदा राम्रो हुनेछ। बेलुकीपख समय राम्रो रहेकोले व्यापारमा सामान्य वृद्धि हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) स्वास्थ्यमा समस्या आउने हुनाले आहार बिहारमा ध्यान दिनुहोला । आफन्त तथा दिदीब’हिनीसँग मनमुटाब बढ्नेछ भने समय अनुसार अपडेट नहुदा अरुभन्दा पछि परिनेछ । व्यापारमा तत्का’ल लगानी नगर्नु नै राम्रो र’हनेछ ।

पढाई लखाईमा ध्यान नजा’दा अरुकै नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा सामान्य मनमुटा सिर्जना हुनेछ भने जीवन साथीसँग ठाकठुक पर्नेछ । आर्थिक संकटले दैनिकी प्रभावित हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) एकल त’था साझेदारि व्यापार व्यवसायमा लगानि गरि प्रशस्त नाफा कमाउँन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हु’नाले आफन्त तथा अग्रजहरु खुसि रहनेछन् ।

पारिवा’रिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने’छ भने पति पत्निबिच मायाको डोरो कसिलो हुनेछ । साझको समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) विवादित बिषयहरुबाट निचोड तपाईँकै पक्षमा आउँने हुनाले खुसी’ले उचाई नाघ्नेछ । पढ्ने लेख्ने काममा अ’रुलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।

पुराना समस्याह’रुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ नयाँ का’म गर्न सकिनेछ । तपाईसँग मनमुटावको भावना राख्ने तथा सत्रुता साध्नेहरु आफै कमजोर हुनेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) खानपानमा ध्यान दिनुहोला स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। नयाँ योज’ना कार्यान्वयनमा ल्याउन नसकिए पनि लगनशीलताले बिस्तारै प्रगति हुनेछ।

बौद्धि’क कार्यबाट थोरै भए पनि लाभ हुनेछ। व्यावसा’यिक काम बीचमा अवरुद्ध बन्न सक्छ। सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अध्ययनमा समय दिन नसस्दा अरुभन्दा पछि परिनेछ भने अरुकै लागि श्रम तथा शक्ति खर्च हुनेछ । रमाइलो वातावरणमा पनि मन खिन्न हुनेछ ।

साथी’भाई तथा आफन्त सँग बिवाद बढ्ने योग रहे’कोछ ध्यान दिनुहोला । प्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा वैमनश्यता बढ्नेछ । व्यापार व्यावसायम समय लगानि गरे पनि आम्दानि थोरै हुनेछ । आमा तथा आफन्तसँग टाडिने योग रहेकोछ ।

तपाईको दिन शुभ रहोस् ।

प्रतिकृया दिनुहोस्