Friday, June 9

अमेरिकी डलरसहित अन्य विदेशी मुद्राको भाउ बढ्यो [ पूरा हेर्नुहोस्]

March 6, 2020 2499

शुक्रबार अमेरिकी डलर’सहित रियल, रिं गेट, दिना’र र दिरामको भाउ बढे’को छ । तर कोरि’यन वन र ओमानी रियालको भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरि’की डलर एक’कोे खरिददर ११७ रुपैयाँ ०१ पैसा र बिक्री’दर ११७ रुपैयाँ ६१ पैसा तोके’को छ ।

हिजो डलर एककोे खरिद’दर ११६ रुपैयाँ ८६ पैसा र बिक्री’दर ११७ रुपैयाँ ४६ पैसा रहेको थियो । साउ’दी रियाल एकको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्री’दर ३१ रुपैयाँ ३५ पैसा तोकेको छ । हिजो खरिद’दर ३१ रुपैयाँ १८ पैसा र बिक्री’दर ३१ रुपैयाँ ३४ पैसा रहेको थियो ।

डलरको भाउ

कतारी रियाल १ को खरिद’दर ३२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३० पैसा तो’केको छ । हिजो खरिद’दर ३२ रुपैयाँ १० पैसा र बिक्रीदर ३२ रुपैयाँ २६ पैसा तोकेको थियो । आज यूएई दिर्हाम १ को खरिद’दर ३१ रुपैयाँ ८६ पैसा र बिक्री’दर ३२ रुपैयाँ ०२ पैसा तोकेको छ ।

हिजो खरिददर ३१ रुपैयाँ ८२ पैसा र बिक्री’दर ३१ रुपैयाँ ९८ पैसा रहेको थियो । मले’सियन रिंगिट १ को खरि’ददर २८ रुपैयाँ १२ पैसा  र बिक्रीदर २८ रुपैयाँ २६ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ९५ पैसा  र बिक्री’दर २७ रुपैयाँ १० पैसा रहेको थियो ।

यस्तै, आज ओमानी रियाल १ को खरिददर ३०२ रुपैयाँ ४६ पैसा तोकेको छ । हिजो खरिददर ३०४ रुपैयाँ २७ पैसा तोकिएको थियो । कोरिय’न वन १ सयको ख’रिददर ९ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९ रुपैयाँ ९२ पैसा तोकेको छ ।

हिजो खरिददर ९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९ रुपैयाँ ९३ पैसा रहेको थियो । कुवे’ती दिनार १ को खरिददर ३८२ रुपैयाँ ५० पैसा र बिक्रीदर ३८४ रुपैयाँ ४७ पैसा तोके’को छ । हिजो खरिददर ३८१ रुपैयाँ ९० पैसा र बिक्रीदर ३८३ रुपैयाँ ८६ पैसा रहेको थियो ।

यस्तै आज बहराइ’न दिनार १ को खरिददर ३१० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३११ रुपैयाँ ९२ पैसा तोके’को छ । हिजो खरिददर ३०९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३११ रुपैयाँ ५२ पैसा रहे’को थियो ।

प्रतिकृया दिनुहोस्