Thursday, December 7

भाग्यले फेरी ल्याए अचम्मको प्रतिभा भएका यी युवकलाई (भिडियो सहित)

July 20, 2020 1593

३० सेकेन्डमा १०२ शब्द स्मरण गरेर बिश्व रेकर्ड राख्न सफल बिजय शाहिको फर्मु’लाले नेपाली बिध्या’र्थीको जीवन सहज अबश्य बनाउने छ र फर्मुलाले बिश्वलाई नै अच्चममा पार्ने छ भन्ने कुरामा बिजय बिश्वत छन् ।

अर्पण शर्मा पछि बिजय’लाई मेमो’री किङ मानिन्छ । कालिकोटमा जन्मी’एका बिजयले भारतका मेमोरी किङलाई पनि’ पछि पारेर बिश्व रेक्ड राखेका छन् । एमबिबि’स डाक्टर पढ्ने तयारी रहेका छन् बिजय ।

लकडा’उन खुले लगतै नासा जाने र सबैलाई २ सय पेज’को किताव ४,५ घन्टामा’ पढ्न सहज बनाउ’ने फर्मुला बिश्वमा उपल्ध गराउने कुरा भिडि’योमा बताएका छन् बिजय शाहिले । उनै बिजय शाहि सगँको भिडियो कुराकानि एकपट’क अवश्य हेर्नुहोला ।

समाजसेवी ,युट्युवर भाग्य न्यौपानेले केही दीन पहिले एउटा भिडियो तात्तातो खबरबाट सार्वजिक गरे उत्त भिडियो नेपा’लमा ट्रेनिङ्ग २मा रहेको छ ।

जुन भिडि’यो हेरेर देश बिदेशबाट धेरै जिज्ञाशु’का कमेन्ट समेत आयका छन् । त्यसैलाई मध्यनजर गर्दै भाग्यले फ्लोअप स्वरूप फेरी अर्को यस्तो भिडियो लेर आयका छन्।

उनले यस्तो भन्छन्: आज यस्तो फरक प्रतिभालाई तात्तातो खबरमा हामिले लिएर आएका छौं .।

जुन भिडियो हेर्दा जो कोहि अचम्म पर्नु हुनेछ । यी युवा हुन बिजय शाही उमेर 19 बर्ष घर कालिकोट । यी भाइ संसारकै धेरै सम्झिन सक्ने क्षमता भएको भाइ हुन

आज म यी भाईलाई ११ सय पेजको एउटा किताब दिनेछु जुन किताब बिजय साहीले १० मिनेटमा पढेर मात्रै होइन सबै कण्ठ नै पर्नेछन र जिवन भरी बिर्सन नसक्ने दाबी नि गरेका छन जुन सबै कुरा मैले तात्तातो खबर युट्युव चनेल मा लिएर आएको छु एकचोटी सबैले हेर्दिनुहोला।।

हेर्नुहोस् भिडियो …

प्रतिकृया दिनुहोस्