Sunday, September 24

अभिनेता रणविर कपुरको डुप्लिकेट ‘जुनइद’ को २८ वर्षको उमेरमा निध’न (तस्बिर सहित)

July 20, 2020 689

काठमाडौं । माथिको तस्बिर हेरेर तपाईले अन्दाज लगाउन सक्नुहुन्छ ? कुन वास्तविक रणविर क’पुर हुन् भनेर । तर कुनै बेला रणवि’र कपुरका बुवा ऋषी कपु’र पनि यो तस्बिर देखेर झुक्किएका थिए ।

उनले आफ्नो ब्यक्तिगत सामा’जिक सञ्जालमा यो तस्बिर सार्वजनिक गर्दै भनेका थिए म पनि झुक्किए । तर उनै क’लाकार जुनैद शाहको निध’न भएको छ । उनको २८ वर्षको उमेरमा नि’धन भएको छ ।

जुुनैद पनि कलाकारीता’मा अगाडी बढ्दै थिए । उनले मोडलिगं लगायतका काम गरेका छन् भने अभिनय’को कक्षा पनि लिएका थिए ।

जुनैदका छिमेकीले उ_नको तस्बिर सार्वजनिक गर्दै निधन भएको पुष्टि गरेका हुन् । उनी रणविर:जस्तै देखिने भएकाले पनि चर्चित थिए । जुनैद कश्मिरमा बस्दै आएका थिए ।

उनका कश्मिर स्थित छिमेकी’ले निध’नवारे सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् । उनी रणविरको जस्तै अनु’हार भएका कारण चर्चित पनि थिए र सामाजिक सञ्जालमा निकै सकृय हुन्थे ।

सामाजिक सञ्जा’लमा विभिन्न किशि’मका तस्बिर सार्वजनिक गर्ने उनका फलोअर्स पनि रणविर जत्ती नै थिए । उनले सार्वजनिक गरेका हरेक तस्बिर हेर्दा रणविर जस्तै देखिन्छन् । उनको हृ’दयघा’तका कारण निधन भएको बताइ’एको छ ।

तर उनलाई मुटु सम्बन्धि कुनै समस्या भने नभएको&छिमेकीले उल्लेख गरेको&भारतीय सञ्चार माध्यमले जनाएका छन् । कश्मिरमा बस्ने उनी केही दिन अघि आफ्नो आमा’बुवाको साथमा मुंवईवाट कश्मिर फर्किएका थिए ।

जुनैद पनि आफ्नो क्षेत्रका चर्चित कलाकार रहेको र अनुपम खेरको मोडलिगं स्कूलमा भर्ना लिए’का थिए । जुनैद र रणबीरलाई देखेर एक पटक रणबीर’का बुवा ऋष कपुर पनि झुक्किएका थिए । ऋषीले आफ्नो ट्वीटर ह्याण्डलमा जुनैदको क्लो’जअप तस्बिर सार्वजनिक गर्दै त्यसवारे बताएका थिए ।

ऋषि कपूरले शेयर गरेको तस्विर’वाट पनि वास्तविक रणबीर कुन हुन् भन्ने छुट्याउन सकिदैन थियो । उनले आफ्नो’ छोरा र जुनैदको तस्बिर एकै पट’क शेयर गर्दै लेखेका थिए ।

ओ माइ गड मेरो छो’रा रणबीरको अनुहार भएका अर्का पनि छन् । म तपाइहरुलाई भन्न चाहन्छु की म आफै अस”र नक्कली रणबीर कुन हो भन्ने चिन्न सकेको छैन । यो कमाल’को डबल छ ।

प्रतिकृया दिनुहोस्