Thursday, December 7

आज साउन ६ गते मंगलबारको राशिफल हेर्नुहोस्

July 21, 2020 2151

मेष– सहयोगीहरूले साथ दिनेछन् र काममा सो’चेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चु’नौतीको सामना गर्नुपर्छ । लकडाउनको बिचमा एक सुखद समाचार आउने छ ।

वृष– चु’नौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीत लि’ङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने सम्भावना छ । रमणीय यात्राको सम्भावना रहेको छ।

मिथुन– अधिकार प्राप्तिका लागि गरिएको प्र’तिस्प’र्धामा विजयी भइने छ । श’त्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हा’नि पुर्याउन सक्ने छैनन् । सरकारी कार्यमा लाभ मिल्नेछ। पारिवा:रिक सुख समृद्धि बढेर जाला।

कर्कट– सवारी साधन हाँक्दा अपनाएको स:चेतका कारण चो ट पटकबाट जोगिनु हुनेछ । बौद्धिक क्षेत्रको काममा लामो यात्राको सम्भावना छ । पढाई लेखाईमा राम्रै सफलता हात लागि हुनेछ।

सिंह– चु’नौती र अप’ठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भा’वना छ र त्यसबाट दीर्घ:कालिक फाइदा पुग्नेछ । आकस्मिक धन लाभ भएर जानेछ।

कन्या– अधिकार प्राप्ति’का लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । श’त्रुहरूको चलखेल बढे पनि तिनले तपा’ईंलाई हानि पुर्याउन सक्ने छैनन् । सरकारी कार्यमा लाभ मिल्नेछ। पारिवारिक सुख समृद्धि बढेर जाला।

तुला– सानातिना काम र घरेलु समस्यामा नै आ’जको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पढाइमा सुधार आउला । सहयोगको आ’शा देखाउनेहरुले झुक्याउने छन।

वृश्चिक– परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवागमनमा महत्वपूर्ण समयको नाश हुने सम्भावना छ । यद्धपी स्वादिष्ट भोजनको अवसर मिल्नेछ। व्यापार व्यवसा’यको क्षेत्रबाट राम्रै सफलता हात लागि हुनेछ। ,

धनु– मनोरञ्जन पूर्ण समय रहेको छ। दाम्पत्य सम्बन्धमा सामान्य न्यानेपन देखिन सक्छ । कार्यभार बढ्नेछ। अनाव’श्यक खर्च भएपनि आयको श्रोत फेला पर्ला ।

मकर– यात्रामा सोचेजस्तो रमाइ’लो नहुन सक्छ । खानपानमा नियन्त्र’ण गर्नुहोला । आर्थिक पक्ष सबल रहेको छ। पारिवारिक असमझदारी बढ्ने छ। नोकरी व्यवसायमा खासै प्रगति हुने देखिदैन।

कुम्भ– पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्र’ति’स्पर्धी प’रास्त हुने’छन् । आम्दानी बढ्नेछ । सामाजिक क्षेतमा मान प्रतिष्ठामा वृद्धि हुनेछ। धर्मकर्ममा रुचि बढ्नेछ। समक्ग्रमा तपाईका लागि आजको दिन शुभ फलदायी रहेको छ।

मीन– नचिताएको स्थानबाट धनागमनको संकेत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काम’मा लगानीको समय छ । साथीभाईको प्रसस्त साथ र सहयोग प्राप्त हुनेछ।

प्रतिकृया दिनुहोस्