July 21, 2020 1135
अष्ट्रेलियामा कुखुराको भा’लेले ठुँ’गेर एक ६७ वर्षीया वृद्धाको ज्यान गएको छ । घरमा पाले’को कुखुराले वृद्धाको खुट्टामा ठु’ङ्दा अत्याधिक र क्त श्रा व भएर उनको मृ’त्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
कुखुराको टो’काइबाट मानिसको मृ’त्यु जस्तो आश्चर्य जनक घ’टना भएपछि त्यसबारे अध्ययन गर्न रोग विज्ञहरुको एक टोलीले त्यसको अध्ययन गरेको थियो ।
‘जर्नल फो’रेन्सि’क साइन्स’ नामको जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनले भा’लेले वृद्धाको देब्रे खुट्टामा आ’क्र’मण गरेको र त्यसपछि अत्याधिक र क्त श्रा’व भएपछि वृद्धाको मृ’त्यु भएको उल्लेख छ ।
अध्ययनका अनुसार र क्त नली फु’टेकाले र क्त श्रा’व रोकिएको थिएन । अनुसन्धानका क्रम’मा वृद्धा उच्च र क्त चाप जस्ता समस्याबाट ग्रसित थिइन् । – एजेन्सी
प्रतिकृया दिनुहोस्