July 21, 2020 1639
तमोर नदीमा आएको बा’ढीले ताप्लेजुङको फक्ता’ङलुङ गाउँपालिका– ७ ओलाङचुङगोलामा दुईवटा पुल बगाएको छ ।
अविरल वर्षापछि नदीमा आएको बाढीले बस्ती’बाट दाङजेन जाने एक पक्की पुल र अर्को काठे पुल बगाएको हो ।
बाढीले चिनि’याँ ठेकेदारले ओलाङचुङगोा’लमा छोडेको एउटा गाडी पनि बगाएको छ । तमोर न’दीमा पानीको सतह नघढेको र अविरल वर्षा भइरहेका कारण जोखिम बढ्न सक्दै भन्दै स्थानीय’लाई सचेत रहन आग्रह गरिएको छ । – खबर हब
प्रतिकृया दिनुहोस्