नेपालमा मंग’लबार थप १५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्र’मितको संख्या १७ हजार ९९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबारबार नियमित लाइभ अपडेटमा उक्त जान’कारी दिएका हुन् ।
२७ वटा प्रयोगशालामा ३९६३ जनाको पसीआर परीक्षण गरिएकोमा १५० जनामा कोरोना पोजेटिभ देखिएको हो । हाल’सम्म सक्रिय संक्रमितको संख्या ५ हजार ४७७ रहेको छ ।
हालसम्म नेपालमा कोरोनाका कारण ज्या’न गुमाउनेको संख्या ४० पुगेको मन्त्रालयले जानका’री दिएको छ ।
आज कहाँ कति थपिए ?
डा गौतमका अनुसार बी’पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा झापा’का २ जना, सर्लाहीका एकजना र उदयपुरका ८ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्ष’णमा इलामका २ जना र सप्तरीका एकजना संक्रमित भएका छन् ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटन’गरमा गरिएको परीक्षणमा मोरङका ३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयो’गशाला जनकपुरमा गरिएको परीक्षणमा धनु’षाका २९ जना, महोत्तरी’का १३ जना, नारायणी अस्पताल विरगंजमा पर्साका २ संक्रमित भएका छन् ।
यस्तै भरतपुर अस्पताल प्रयोगशाला चितवनमा गरिएको परीक्षणमा चितवनका ४ जना, कीट’जन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा महवनपुरका ५ जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा का’भ्रेका एकजना र रामेछापका २ ज’नामा कोरोना पुष्टि भएको छ ।
यसैगरी पाटन अस्पताल ललितपु’रमा गरिएको परीक्षणमा सर्लाहीका एकजना, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा चितव’नका एकजना, कैलालीका एकजना, काठमाडौंका ८ जना, महोत्तरीका एकजना, नुवाकोटाका एकजना र सर्ला’हीका एकजनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै स्टार अस्पताल सानेपामा गरिए’को परीक्षणमा ललितपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्ष’णमा गोरखाका ३ जना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा म्याग्दी’का ३ जना, स्याङ्जाका ३ जना र बाग्लुङका ३ जनामा संक्र’मण पुष्टि भएको छ ।
यस्तै प्रादेशिक जनस्वा’स्थ्य प्रयोगशाला रुपन्देही’मा गरिएको परीक्षणमा नवलपरासीका एकजना, भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका ३ जना र दाङका ३ जनामा को’रोना पुष्टि भएको छ ।
त्यस्तै सुर्खे’त प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका एकजना र सल्यानका एकजना, दैलेख प्रयोगशाला’मा गरिएको परीक्षणमा दैलेखका ९ जना, चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका एकजना, डडेल्धुरा अस्पता’लको प्रयोगशालामा गरिएको परीक्षणमा डोटीका ४ जना संक्रमित भएका छन् ।
यस्तै सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्ष’णमा कैलालीका ३ जना, बझाङका ४ जना र कंचनपुरका २० जना संक्रमित भएका छन् ।
२४ घण्टामा थप ६०९ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा थप ६०९ जना कोरोना संक्रम’णमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्र’मण भएर निको हुनेको संख्या हालसम्म १२ हजार ४७७ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पताल’बाट संक्र’मणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानका’री दिएको हो। – डिसी नेपाल
प्रतिकृया दिनुहोस्