नेपाली फिल्म ‘चपली हाइट ३’ को टिजर सार्वज’निक गरिएको छ । चैत २८ गतेदेखि प्रदर्श’नमा आउने यो फिल्म’को टिजर आज (शुक्रवार) सार्वजनि’क गरिएको हो ।
सस्पेन्स थ्रीलर टिजर’मा स्वस्तिमा खड्का, अर्पण थापा, लक्ष्मी बर्देवा, सुपुष्पा भट्ट, अमिर गौतम लगायत’का कलाका’रलाई देखाइएको छ ।टिज’रले फिल्म कस्तो होला भन्ने कौतहुल’पैदा गर्छ ।
अर्जुन कुमारले निर्माण गरेको यो फिल्मलाई निकेश खड्काले निर्देशन गरेका हुन् भने पुरुषोत्तम प्रधानले खिचेका हुन् ।
अष्ट महर्जन’को एक्स’न रहेको फिल्ममा दीर्घ खड्का’को सम्पाद’न रहेको छ भने जी’वन भट्टराई, दीपाश्री निरौला, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला को अभि’नय रहेको छ ।
त्यस्तै महेश त्रिपाठी लगायतका कलाका’रको समेत अभिनय छ ।आकाश बरालको लेख’न तथा निर्देशन रहेको यो फिल्म अर्जुन कुमार फिल्मस् प्रोडक्सन’को ब्यानर’मा निर्माण भ’एको हो । हेर्नुहोस् भिडि’योमा …
प्रतिकृया दिनुहोस्