Thursday, August 5

आजबाट लकडाउन खुल्यो, तर यस्ता प्रतिबन्ध कायमै

July 22, 2020 706

सरकारले मंगलबार मध्यरातबाट लक’डाउन पूर्ण रुपमा हटेको भए पनि केहि क्षेत्रमा प्रति’ बन्ध कायमै रहेकाे छ । सरकारले सरकारले होटल तथा रेष्टुरेन्टहरु साउन १५ बाट मात्र खुला गर्न अनु’मति दिने निर्णय गरेकाे छ ।

त्यस्तै भदौ १ गतेबाट विद्यार्थी भर्ना र परीक्षा लगा’यतका गतिविधि गर्न छुट दिने निर्णय गरेकाेसरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खति’वडाले जानकारी दिए । अन्त’र्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भीक खेलहरु पनि भदौ १ गतेबाट गर्न सकिने भएको छ ।

यस्तै शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका म’नोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना अझै खुल्ने छैनन् ।

आन्तरिक तथा अन्त’राष्ट्रिय हवाई उडान तथा मध्यम र लामो दुरीका अन्तरजिल्लाका यातायात भदौ १ गतेबाट खुला हुने सरका’रले बताएकाे छ ।  – पूर्वेली न्युज

प्रतिकृया दिनुहोस्