पछिल्लो समय अमेरिकी डलरको मूल्य घट्दै गएको छ। मंगलबार ११९ रुपैयाँ ५८ पैसामा कारोबार भएको डलर बुधबार भने ११९ रुपैयाँ ३१ पैसामा कारो’बार भएको छ।
यस्तै, मंगलबार १३७ रुपैयाँ ०२ पैसामा कारो’बार भएको यूरोको मूल्य भने घटेर १३६ रुपैयाँ ६६ पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंक’ले दिएको जानकारी अनु’सार बुधबार अमेरिकी डलर १ को खरिददर ११९ रुपैँया ३१ पैसा तथा विक्रिदर ११९ रुपैयाँ ९१ पैसा रहेको छ।
यस्तै यूरोपि’यन यूरो १को खरिददर १३६ रु’पैयाँ ६६ पैसा तथा विक्रिदर १३७ रुपैयाँ ३४ पैसा रहेको छ।
यस्तै, यूके पाउण्ड स्ट्रलिङ १ को खरिददर १५१ रुपैयाँ ६२ पैसा तथा विक्रिदर १५२ रुपैयाँ ३८ पैसा रहेको छ।
अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ४९ पैसा र विक्रिदर ८४ रुपैँया ९२ पैसा रहेको छ। बुध’बार पाउण्ड स्ट्रलिङ र अष्ट्रेलियन डलरको मूल्य बढेको हो।
कुवेती दिनार १ को खरिद’दर ३८८ रुपैयाँ ४४ पैसा, विक्रिदर ३९० रुपैँया ३९ पैसा रहेको छ। यू्एई दिराम १ को खरि’ददर ३२ रुपैयाँ ४८ पैसा, विक्रिदर ३२ रुपैयाँ ६४ पैसा रहेको छ ।
यस्तै, साउदी रियाल १ को खरिददर ३१ रुपैयाँ ८१ पैसा, विक्रिदर ३१ रुपैया ९७ पैसा रहेको छ।
प्रतिकृया दिनुहोस्