Tuesday, December 5

मोबाइलको मोमोरी छिटो भरिएर हैरान हुनुहुन्छ ? यसरी बढाउनुस् मोबाइलको स्टोरेज

July 22, 2020 1505

आजकल धेरैजसो मानिस” हरूमा स्मार्ट फोनको आकर्षण छ । धेरै स्टोरेज क्षमता, गतिलो फोटो खिच्न सक्ने त हेर्दा आकर्ष’क मोबाइल अधिकांशको रोजाईमा पर्छ ।

तर, बल्लतल्ल खरिद गरिएको र आक_र्षक भनिएको मोबाइलको मेमोरी पनि छिटै भरिएर मो_बाइल फोन प्रयोगकर्ता तनाव_मा पर्छन् ।

कहिलेकाहिँ त त्यस्तो सम_य हुन्छ जब फोटो क्लिक गर्न चाहन्छौं तर फोनमा स्टोरेज भरि’एको हुन्छ। स्टोरेज भरिए_को कारण, धेरै महत्त्वपूर्ण फोटोहरू क्लिक छोडिन्छन्।

यसबाहेक, फोन’मा कम स्टोरेज हुँदा अत्यावश्य_क पर्ने एप्स डाउनलोड गर्न चाहेर पनि असंभव जस्तै रहेको हुन्छ ।

अधिकांशले धेरै’भन्दा धेरै फोटो, भिडियो र एप्सहरु प्रयोग गर्न चाहने हुँदा त्यसलाई राख्न फोनमा स्टोरेजको आव’श्यक पर्दछ ।

यस्तो अव”स्थामा, यदि तपाईं फोनको स्टो’रेज समस्याबाट मुक्त हुन चाहनुहुन्छ भने तपा’ईंले यी काम गर्न सक्नुहुन्छ –

१. फोनमा ठाउँ बढाउन, सेटिंग्समा जानुहोस् र क्याच खाली गर्नुहोस्। साथै, जुन एप्सहरू प्रयोग’मा रहेका छैनन् वा उप’योगी छैनन् त्यसलाई डिलिट गरेर स्टोरेज वृद्धि गर्न सकिन्छ।

२.यदि फोनमा अ’धिक डाटा छ भने यसलाई कम्प्युटर वा ल्यापटपमा राखेर स्टोरेज खाली गर्नुहोस्। यसले तपाईं’को डाटा पनि सुरक्षित हुनेछ र फोनमा खाली ठाउँ उप’लब्ध हुनेछ।

३. प्राय जसो फाइलहरू ईमेल’मा अट्याच भएर आउँदछन्, हामी पनि तिनीहरूलाई डाउ’नलोड गर्छौं, जसले हाम्रो फोनको स्टोरेज भरिने हुन्छ। यदि यस्तो अट्याच भएर आएको फाईल उप’योगी छैन भने त्यसलाई पनि मेटाउनुहोस्।

४. एप्स मेटाए’पछि पनि यदि तपाईँ’को फोनमा भण्डारण कम छ भने फोनको ग्यालरीमा उपयोगी नरहेका र काम नलाग्ने फोटो र भिडियोहरू मेटाउनुहोस् । यसअतिरिक्त मेसेजिङ्ग एप्स, व्हाट्सएप, मेसेन्जर वा भाइबर लगायत’बाट आउने फोटो र भिडियो’हरू पनि समय समयमा हटाउने गर्नुस्।

५. यदी तपाई आईफोन प्रयोगकर्ता हो भने सेटिङ्ग’मा गएर स्टोरेज र आईक्लाउडमा जानुपर्ने हुन्छ। यस’पछि मुख्य स्टोरेजमा जानुहोस् र उपयोगी नभएका फाईलहरु मेटाउनुहोस्।

यावत काम गर्दा तपाईँको फोनमा केही न केही स्पेस खालि हुन्छ जसले तपाईँलाई तत्काललाई स्टोरेज नभए’को समस्या हल हुन्छ । – एजेन्सी

प्रतिकृया दिनुहोस्