Wednesday, May 12

बाढीको डर’लाग्दो बितण्डा, कालिगण्डकी:देखि बाग्मती यसरि उर्लिए (हेर्नुहोस भिडियो)

July 22, 2020 711

यो वर्ष मनसुन सुरु भएको ३० दिनमा ८३ जनाको मृ’त्यु भएको छ । तीमध्ये दुईजनाको मात्रै बाढीका कारण मृ’त्यु भएको हो । बाँकीले पहिरोका कारण ज्या’न गुमाएका छन् ।

राष्ट्रिय विपद जो’खिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार यसप’टक मनसुनको पहिलो महिना’मा भएको मानवी’य क्ष’ति दशककै सबैभन्दा उच्च हो ।

गत वर्ष पहिलो महिनामा २० जनाले ज्या’न गुमाउनु परेको थियो भने त्यसअघि २५, ११, २८ जनाको मृ’त्यु भएको तथ्यांक छन्’, सीईओ पोखरेलले अनला’इनखबरसँग भने,

‘त्यसैले पछिल्लो १० वर्षलाई हेर्दा यो वर्ष राम्रो संकेत देखिएन ।’ यो वर्षको मन’सुन जेठ ३० बाट सुरु भएको थियो ।

हेर्नुहोस भिडियो ….

प्रतिकृया दिनुहोस्