July 22, 2020 822
अपहरण भए’को भनि नाटक गर्ने एकजनालाई प्रहरीले प,क्राउ गरेको छ। साउन २ गते प्रहरीमा परेको निवेदका आधा’रमा खोजी गर्दा काठमाडौंको नयाँ वसपार्क स्थित एक होटलबाट केटी सहित प’क्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नं. ४ चुनदेवीका वर्ष ३० का शक्तिराज रेग्मि रहेको प्रहरीले जनाएको छ।
महान’गरीय प्रहरी अपराध व्यूरोका प्रव’क्ता प्रहरी उपरीक्षक इश्वर कार्कीले दिएको जानकारी अनुसार अभियुक्त रेग्मीलाई प्रहरीलाई अनावश्यक हैरानी दिई राज्यको स्रोत साधनहरुको समेत दुरुप’योग भएको ठानी आवश्यक कारवा’हीका लागि प’क्राउ गरिएको हो।
रेग्मीले जग्गा व्यवसा’य गर्छु भनि विभिन्न व्यक्तिहरुबाट करोडौं रुपयाँ लिएको प्रह’रीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रह’रीले जनाएको छ। – डिसी नेपाल
प्रतिकृया दिनुहोस्