Thursday, June 24

नायिका सुष्मा कार्कीले नाइटो छेडेको भिडियो र तस्विर भयो भाइरल (भिडियो सहित)

July 22, 2020 3371

लोकप्रिय नायिका सुष्मा कार्की’को एक भिडि’यो यतिबेला सामाजिक संजालमा निकै भाइरल भएको छ ।

उध्रेको चो’ली बोलको आइटम गीतबाट चर्चामा आएकी कार्कीले मेरो एउटा साथी छ, बिन्दास, बाउन्सर, मेरो जी’वन साथी जस्ता चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

उनले सामाजिक संजा’लमा नाइटो छेडेको भि’डियो शेयर गरेपछि फ्यानहरुले बिभिन्न किसिमका प्रतिक्रिया दिएका छन् । उनले नाइटो छेडिरहेका बेला पी’डा भएको अनुहार तस्विरमा देख्न सकिन्छ ।

उनको तस्विररविन तामा’ङले सामाजिक सञ्जा’लमा सार्वजनिक गरेका हुन् । बेला बेला विभिन्न कारणले चर्चामा आँउने सुस्मा यस अघि पुजा शर्मासँगको दुस्मनी र हट पहिरनका कार’ण चर्चामा आएकी थिइन् ।

अहिले फेरी नाइ’टो छेडेर उनी चर्चामा आएकी छन् । फिल्ममा खासै काम नपाएकी सुस्मा यि यस्तै काम बाट प्राय चर्चा’मा आँउने गर्छिन्।

भिडियो हेर्नुहोस ….भिडियो हेर्न यहाँ थिच्नुहोस्।।

प्रतिकृया दिनुहोस्