Friday, December 1

कोरोनाबाट नेपालमा पहिलो पटक विदेशी नागरिकको निधन, कुन देशका हुन् उनी ? हेर्नुहोस्

July 22, 2020 1153

नेपालमा पहिलो पटक कोरोनाका कारण विदेशी नागरिकको निधन भएको छ । काठमाडौंको टिचिङ अस्पतालमा कोरोना’भाइरसका कारण एक जनाको निधन भएको छ ।

निधन हुनेमा एक ५८ वर्षीया चिनि’याँ महिला रहेकी छिन् । अस्पतालका निर्देशक डा। रोहित पौडेलका अनुसार टिचिङ अस्पतालमा उपचार गरा’इरहेकी उक्त चिनियाँ महिलाको आज बिहान नि’धन भएको हो ।

मृ’तक महिलाला’ई ग्रान्डी अस्पतालमा हुँदा कोरोना पुष्टि भएको थियो। पछि उनलाई ग्रान्डी अस्पताल’बाट टिचिङमा ‘रिफर’ गरिएको थियो। अहिले उनको श’व अस्पतालमै राखिएको जनाइएको छ । नेपालमा कोरोनाबाट विदेशी नागरिकको नि’धन भएको यो पहि’लो पटक हो ।

नेपालमा कोरोना भाइरसवाठ बुध’वार चिनियाँ नागरिकसहित थप २ जनाको निधन भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाका ६० वर्षीय पुरुषको पनि कोरोनाका कारण नि’धन भएको छ ।

मन्त्रालय’का प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार धनुषाको जनकपुर उपमहानगरपालिका ६० वर्षीय पुरुषको साउन ६ गते निध’न भएको हो । खोकी, उच्च ज्वरु र स्वासप्र’स्वासमा समस्या आएपछि उनी साउन २ गते विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका थिए ।

सघन उपचारकक्षमा उपचार’कका क्रममा निध’न भएपछि नमुना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा। गौतमले बताए ।

निध’न भएकी अर्की चिनिया नागरिक पोखरामा काम गर्दै आएकी थइन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मणिपाल अस्पताल भर्ना गरिएको थियो ।

थप उपचारका लागि हेलिकप्टर’बाट काठमाडौंको ग्राण्डी अस्पताल ल्याइएकोमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखि’एको थियो । कोरोना पुष्टि भएपछि थप उपचारका लागि टिचिङ लगिएकोमा बुधबार निधन भएको हो । यो सँगै नेपा’लमा कोरोनाबाट निध’न हुनेको संख्या ४२ पुगेको छ । – ताजा खबर बाट (फाइल फोटो)

प्रतिकृया दिनुहोस्