July 22, 2020 670
अपहरण भए’को भनि नाटक गर्ने एकजनालाई प्रहरीले प,क्राउ गरेको छ। साउन २ गते प्रहरीमा परेको निवेदका आधा’रमा खोजी गर्दा काठमाडौंको नयाँ वसपार्क स्थित एक होटल’बाट केटी सहित प’क्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौं महान’गरपालिका वडा नं. ४ चुनदेवीका वर्ष ३० का शक्तिराज रेग्मि रहेको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस्