मेष – आर्थिक पक्ष सुदृध हुनेछ । बोली’ले धेरैको मन जित्न सकिनेछ। लामो यात्राको सम्भावना रहेको छ। बैदेशिक यात्रा सुखद रहने छ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ । मासको मध्यमा आफ्नो विचार विप’रित निर्णय हुनेछ । बाटो का’ट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ ।
बृष – आफन्तजनहरुको तर्फ’बाट बिशेष लाभ मिल्नेछ। नया कामको थालनी गर्ने सु अवसर मिल्नेछ। वैवाहिक योग समेत रहेको छ। शुभ समाचार सुन्न पाइने छ। स्वास्थ्य अनुकुल रहे’को छ। समग्रमा तपाईको यो महिना सुखद रहनेछ।
मिथुन – सामाजिक क्षेत्र’मा मान सम्मान बढ्ने छ। पारिवारिक वातावरण सुखद रहला। लामो समयदेखि अधुरा रहेका कामह’रुले सार्थकता पाउनेछन । आफ्नो अधिकार प्राप्तिका लागि केहि संघर्ष गर्नुपर्ने देखिन्छ।
कर्कट – आर्थिक योजना’का कार्यहरुलाई कार्यन्वयनमा ल्याउन मुस्किल पर्नेछ। अध्ययन अध्यापनको क्षेत्रमा खासै प्रगति गर्न सकिने छैन। धार्मिक यात्राको सम्भावना रहेको छ। मध्यतिर’बाट आर्थि’क उन्नति हुँदै जानेछ। वैदेशिक यात्रा पनि सुखद रहनेछ।
सिंह – टाढा रहेका साथी’बाट भरपूर सहयोग मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । विपरीत वर्गप्रती आकर्षण बढ्ने योग छ । नयाँ ठाउँमा नयाँ रोजगारको अवसर सिर्जना हुनेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । वाहान लाभपनि हुने समय छ । समग्र’मा तपाईका लागि शुभ रहेको छ।
कन्या – कन्या राशिका ला&गि विजय प्राप्तिको योग बनेको देखिन्छ । लामो समयदेखि रोकिएका कामहरु पूर्ण भएर जानेछ। दाम्पत्य सुख मिल्नेछ। व्यापार व्यवसायको क्षेत्रबाट राम्रै मुना&फा कमाउन सकिने समय रहेको छ।
तुला – बिगतका सफल&ताले थप काम गर्ने हौसला बढ्ने छ। शुभकार्यको चर्चा चल्ने छ। धार्मिक कार्यमा सहभागी भइने छ। मान सम्मान पाइने छ। नोकरीमा पदोन्नती होला। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने’छन् । आत्मबल बढाएर काम गरेमा अस&फल भइने छैन।सन्तान सुख मिल्नेछ।
बृश्चिक – आफ्नो अधिका’र प्राप्तिका लागि केहि संघर्श गर्नु पर्नेछ । नियमित खर्चसमेत बढ्ने योग भएपनि धा’र्मिक यात्राका योग बन्नेछ । पद र प्रतिष्ठा ब’ढेर जानेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । आकस्मिक धनलाभ हुनेछ। समग्रमा तपाईका लागि फलदायी रहेको छ।
धनु – सोचेका कामले सार्थक’ता पाउनेछन। एकपछि अर्को अवसरले प’च्छाउने छ। नयाँ वस्त्र, अलं’कारको प्राप्ति हुनेछ । पेसा वा रोजगारमा श्रमको उचि’त मूल्यांकन भई ईना’म र प्रतिष्ठा कमाउन सकिनेछ । वैदेशिक यात्राको योग छ ।
मकर – मकर राशिका लागि नसोचेको ठा’उँबाट धनागम हुनेछ । शुभ समाचार सुन्न पा’ईएला । जागिरमा प्रमोसनको सम्भावना कम भएपनि जागिर भन्दा व्यापार नै राम्रो हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।
कुम्भ – पारिवारिक वातावरण सुखद रहला। व्यापार व्यवसायबाट राम्रै फाइदा लिन स’किनेछ। रमणीय ठाउँको यात्रा हुनेछ। कार्यसिद्धिको योग पनि रहेको छ। ठुलाबडाको आशिर्वाद पाइने छ। सम’ग्रमा कुम्भ राशिका लागि शुभ रहेको छ
मीन – मीन राशिका लागि त्यति राम्रो फल मिल्ने’छैन । व्यर्थको सा’स्ति खे’प्नु पर्नेछ । सद्विचा’रले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अध्ययन वा रोजगारका लागि विदेश जानेहरुका लागि राम्रो छ । प्रेम प्रसंगमा नयाँ उमङ्ग र उत्साह मिल्नेछ ।
प्रतिकृया दिनुहोस्