सरकारले कोरोना भाइ’रस (कोभिड–१९) नियन्त्र’णका लागि चार महिना’को बन्दाबन्दी खुला गरेलगत्तै शैक्षिक क्षेत्रले अब छिट्टै नै गति लिने भएको छ ।
जनस्वास्थ्य तथा सुरक्षास’म्बन्धी मापदण्ड पालना गर्ने गरी आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना, शैक्षिक तथा परीक्षा सञ्चालनका लागि सरकारले बा’टो खोलेपछि शैक्षिक संस्थाहरूले बुधबारबाटै य’सको तयारी सुरु गरेका छन् ।
यसक्रममा राष्ट्रिय परीक्षा बो’र्डले कक्षा १२ को परीक्षा असोज पहिलो साताबाट सञ्चा’लन गर्ने गृह’कार्य थालेको छ भने त्रिभुवन विश्वविद्यालयले बुधबारबाट क्याम्पस खोल्नुका साथै भदौ ७ गते’बाट स्थगित परीक्षा सुरु गर्ने निर्णय गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रवि’धि मन्त्रालयले साउन १५ गतेभित्र सबै सार्वजनिक विद्याल’यका शिक्षकलाई सम्बद्ध विद्यालयमा अनिवार्य उपस्थिति हुनुपर्ने जनाएपछि विद्यालयमा शैक्षिक गति’विधि बढ्ने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अ’ध्यक्ष प्रा. चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षा असोज पहि’लो साता लिने गरी आन्तरिक तयारीमा जुटेको जानकारी दिए । कक्षा १२ को परीक्षा गत वैशा’खमा लिने योजना थियो ।
कक्षा ११ को आन्तरिक मूल्या’ङ्कन गर्ने अधिकार विद्यालयलाई दिइएकाले त्य’समा कुनै समस्या नभएको उनले जनाए । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रका’शनका लागि तीव्र रूपमा काम भइर’हेको पौडेलले जानकारी दिए ।
हालस’म्म झन्डै ५५ जिल्लाका विद्यार्थी’को अभिलेख रुजु गरिएको र अब केही दिनमै यसलाई पूर्णता दिइने बोर्डले जनाएको छ ।
त्रिविले गत चैतमा स्थगि’त परीक्षा भदौ ७ गतेबाट सुचारु गर्ने निर्णय त्रिवि परीक्षा समितिका अध्यक्ष तथा रजिष्ट्रार प्रा. पेश’ल दाहालले जानकारी दिए ।
स्थगित परीक्षा दशैँसम्म पू’रा गर्ने र त्यसपछि नियमित परीक्षा गर्ने तयारी त्रिविको छ । त्रिवि प्रशासन असार १ गतेदेखि खुले’को थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
प्रतिकृया दिनुहोस्