Monday, March 27

सरकारी मोटरसाइकलमा भाइरल भएका युवायुवती आए मिडियामा (भिडियो सहित)

July 23, 2020 4810

सरकारी मोटरसाइकल’मा पश्चिमी शैलीको पोशाक लगाएकी युवतीसंग एक युवक हुइकि रहेको ‘तस्विर केहिदिनदे’खी सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सुरुमा त धेरैले यो फोटोसप हो भनेर पनि आफ्नो विचार पोखे । तर त्यो तस्विर वास्तविक थियो ।

त्यहि तस्विरका मुख्य पात्र मिडियामा आए’का छन् । सरकारी नम्बर प्लेटको मोटरसाइ’कलमा अस्वाभा’विक पोसाक लगाएकी युवती चढाएको भन्दै सामाजिक सञ्जालमा केही दिनदेखि उ’क्त फोटो भाइरल बनेको थियो ।

फोटोका बारेमा सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएपछि उक्त मोटरसाइकलका चालक सरकारी कर्मचारी र उनीसँगै रहेकी युवती मिडियामा आएका छन् ।

उनीहरू दुवै गल्छी गाउँपालिकामा कार्यरत प्रावि’धिक भएको खुलेको छ । सरकारी नम्बर प्लेटको मोटरसा’इकलमा युवती राखेर कुनै होटेल रिर्सोटमा समेत पुगेको गलत हल्ला समेत चल्न थाले’पछि उनीहरू मिडियामा आएर आफ्नो कुरा राखेका हुन ।

ति युवकले आफुले खासै ग ल्ति नगरेको, यदि ग ल्ति भएको भए कानुन बमोजिम स जाय भोग्न पनि तयार रहेको बता’एका छन ।भिडियो हेर्नुहो…..

प्रतिकृया दिनुहोस्