Thursday, March 23

डलरको भाउ बढ्यो, अन्य देशको मुद्राको भाउ पनि हेर्नुहोस् …

July 23, 2020 1280

बिहीबार अमेरिकन डलर १ पैसाले बृद्धि हुँदा अष्ट्रेलियन डलर भने १ रुपैयाँले बृद्धि भएको छ। बुधबार ११९ रुपैयाँ ३१ पैसामा कारोबार भएको अमेरिकी डलर बिही’बार ११९ रुपैयाँ ३२ पैसा’मा कारोबार भएको छ।

यस्तै अष्ट्रेलियन डलर १ रुपैयाँले बढेर बिहीबार ८५ रुपैयाँ ३६ पैसामा कारोबार भएको छ। बुधबार अष्ट्रेलियन ड’लरको मूल्य ८४ रुपैयाँ ४९ पैसा रहेको थियो ।

यस्तै, बुधबार १३६ रुपैयाँ ६६ पैसा कारोबार भएको यूरो बिहीबार बढेर १३८ रुपैयाँ ०२ पैसामा कारोबार भएको राष्ट्र बैंले जनाएको छ।

नेपाल राष्ट्र बैंकले दिएको जान’कारी अनुसार बिहीबार अमेरिकी डलर १ को खरिददर ११९ रुपैँया ३२ पैसा तथा विक्रिदर ११९ रुपैयाँ ९२ पैसा रहेको छ। यस्तै यूरोपियन यूरो १को खरिददर १३८ रुपै’याँ ०२ पैसा तथा विक्रिदर १३८ रुपैयाँ ७२ पैसा रहेको छ।

यस्तै, यूके पाउण्ड स्ट्रलिङ १ को खरि’ददर १५१ रुपैयाँ २९ पैसा तथा विक्रिदर १५२ रुपै’याँ ०५ पैसा रहेको छ। अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ३६ पैसा र विक्रिदर ८५ रुपैँया ७९ पैसा रहे’को छ।

कुवेती दिनार १ को खरिददर ३८८ रुपैयाँ ४० पैसा, विक्रिदर ३९० रुपैँया ३५ पैसा रहे’को छ। यू्एई दिराम १ को खरि’ददर ३२ रुपैयाँ ४८ पैसा, विक्रिदर ३२ रुपैयाँ ६५ पैसा रहेको छ ।

यस्तै, साउदी रिया’ल १ को खरिददर ३१ रुपै’याँ ८२ पैसा, विक्रिदर ३१ रुपैया ९८ पैसा रहेको छ।

प्रतिकृया दिनुहोस्