Friday, June 9

भाईको निधनसँगै शोकमा डुबेका राजेश हमालले शेयर गरे यस्ता तस्बिर (हेर्नुहोस् ७ तस्बिर)

July 23, 2020 5406
भाइ राकेश हमाल र राजेश हमाल

महानायक राजेश हमालका भाइ राकेश हमालको मृ’त्यु भएको छ । उनको दिल्लीमा उपचारका क्रममा मृ’त्यु भएको बताइएको छ ।दिल्लीमा रहेको ह्याम्स अस्पतालमा उपचारका नि”धन भएको बताइएको छ ।

बलापनमा राजेश र राकेश

कलेजोमा समस्या देखिए’पछि राकशेलाई केही दिन अघि प्लेन चार्टर्ड गरेर दिल्ली लगिएको थियो । राकेशका श्रीमती र दुई छोरा’छोरी छन् ।

राजेशले पोस्ट गरेका तस्बिर

चलचित्र क्षेत्र भन्दा बाहिर रहेका राकेश राजेश भन्दा करिब डेढ वर्षको अन्तर छ । राजेशका दम्पत्ति र भाइको परिवार काठमाडौंमा एउटै घरमा बस्दै आएको बताइएको छ ।

आफ्नो भाईको निध न सँगै फेसबुकमा राजेश हमालले भाबु क हुँदै बाल्यकालको तस्बिर पोस्ट गरेका छन ।

भाई टीकाको दिन दाजु भाई
राजेश र राकेश

 

राकेश हमाल

प्रतिकृया दिनुहोस्