Monday, January 18

स्याङ्जाका एक पुरूषले आफ्नै अण्ड’कोष काटे, कारण छ यस्तो..

July 23, 2020 1085

स्याङजामा १ जनाले आफ्नै अन्ड’कोष काटेका छन् । यसरी आफ्नै आन्ड’कोष का’ट्नेमा स्याङ्जा पुतली बजार नगरपालिका वडा नं २ बस्ने काभ्रेका सुक बहादुर गुरुङ रहेका छन् ।

४५ बर्षका गुरुङले बुधबार साँझ घाँस का’ट्ने आँसी (हँसिया)ले आफ्ना दुइवटै अण्डकोष काटी चुँडालेका थिए ।

जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका अनुसार गुरुङकाे मान’सिक सन्तुलन ठिक नभएकाे र साे’ही कारण उनले अन्ड’कोष काटे’को बुझिएकाे छ ।

गुरुङ’को अन्ड’कोष चुँडि’एको अवस्थामा भेटिएछि जिल्ला अस्पताल स्याङ्जाको उपचा’रपछि थप उपचारको लागि गण्डकी हस्पिटल पो’खरा रिफर गरिएको छ । उनकाे अवस्था गम्भी’र रहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । न्युज २४ नेपाल

प्रतिकृया दिनुहोस्