Friday, July 30

आज कुन जिल्लामा कति संक्रमित थपिए ? हेर्नुहोस् विवरण

July 23, 2020 849

नेपालमा विहीबार थप १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा ३ हजार ४८१ जनाको कोरो’ना परीक्षण गरिएकोमा १४७ जनामा कोरोना पोजेटिभ देखिएको उनले जान’कारी दिए ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार ‘बीपी कोइ’राला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा धनकुटाका २ जना, सुनसरीका २ जना, कोशी अस्पताल विराटनगरमा मोरङका ४ जनामा कोरो_ना पुष्टि भएको छ ।

प्रादेशिक जनस्वा’स्थ्य प्रयोगशाला विराटन’गरमा गरिएको परीक्षणमा झापाका एकजना र मोरङका ४ जना, गजेन्द्र नारायण सिंह अस्पताल राजवि’राजमा गरिएको परीक्षणमा सिरा’हाका २ जना र सप्तरीका ७ जना संक्रमित भएका छन् ।

यस्तै नारायणी अस्पतालमा गरि’एको परीक्षण’मा पर्साका १७ जना संक्रमित भएका छन् । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्ष’णमा भक्तपुरका २ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पता’लमा गरिएको परीक्षणमा ललित’पुरका एकजना र काठमाडौंका २ जनामा कोरोना पुष्टि भएको छ ।

भरतपुर अस्पतालको प्रयोगशा’लामा गरिएको परीक्षणमा महोत्तरीका एकजना, पाटन अस्पताल ललित’पुरमा गरिएको परीक्षणमा काठमाडौंका ३ जना, त्रिवि शि’क्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा पर्वतका एकज’ना, स्टार अस्पताल सानेपामा गरिएको परी’क्षणमा ललितपुरका एकजना संक्रमित भेटिएका छन् ।

यस्तै पोखरा स्वास्थ्य वि’ज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा कास्कीका एकजना, प्रादे’शिक क्षयरोग केन्द्र पोख’रामा गरिएको परीक्षणमा कास्की’का एकजना, स्याङ्जाका एकजना र पर्वतका २ जना संक्रमित भेटिएका छन् ।

यस्तै प्रादेशिक जनस्वा’स्थ्य प्रयोगशाला रुपन्देहीमा गरि’एको परीक्षणमा रुपन्देहीका ११ जना, प्युठानका २ जना र नवलपरासीका एकजना, लुम्बिनी प्रादेशिक अस्पता’लमा गरिएको परीक्षणमा रुपन्देहीका २ जना, सुर्खेत प्रादे’शिक अस्पतालमा गरिएको परीक्ष’णमा सुर्खेतका ५ जना, सल्यानका एकजनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै दैलेख प्रयोगशा’लामा गरिएको परीक्षणमा दैलेखका २४ जना, डडेल्धुरा अस्पता’लमा गरिएको परीक्षणमा डडेल्धुराका २ जना र डोटीका ७ जना, सेती प्रादेशिक अस्पतालमा गरि’एको परीक्षणमा कैलालीका २ जना, बझाङका एकजना र कंचनपुरका ३० जना रहेका छन् ।

डा गौतमका अनुसार नेपा’लमा हाल सक्रिय संक्रमि’तको संख्या ५ हजार ३५८ जना रहेका छन् । २४ घण्टामा थप १५६ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १५६ जना कोरोना संक्रमण’मुक्त भएका छन् । योसँगै नेपाल’मा कोरोना संक्रमण भएर नि’को हुनेको संख्या हालसम्म १२ हजार ८४० पुगेको छ ।

हालसम्म संक्रमणमुक्त हुनेको प्रतिशत ७०.३९ रहेको छ । उनीहरू देशका विभिन्न स्था’नका अस्पता’लबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्या’न गुमाउने’को संख्या ४३ पुगेको छ । – खबर हब

प्रतिकृया दिनुहोस्