Wednesday, November 29

एसि’ड प्रहा’र गर्ने युबकलाई प्रहरीले २ घण्टामै पक्रा’उ गर्यो, यी हुन् त्यी अप’राधी…

July 24, 2020 1171

बिहीबार राति सितापाइलामा ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि ए’सिड प्रहा’र गर्नै २ युवकलाई पक्रा’उ गर्न प्रहरी २ घण्टामै सफल भएको छ ।

ए’सिड प्रहारमा संलग्न एक भारतीयसहित अर्का नेपाली युवकलाई प;क्रन सीसी टिभीको सहायतामा प्रहरी चाँडै सफल भएको अप’राध महानगरीय अप’राध महाशाखाले जनाएको छ ।

प’क्राउ र अनुशन्धानमा कुनै कुनै बेला चुक्ने गरेको नेपाल प्रहरी उपत्यकाका क्षेत्रमा भने सफल हुने गरेको छ । पवित्रालाई ए’सिड प्र’हार गर्ने भारतीय नागरिक पनि उम्कन सक्ने सम्भावना रहेकोमा प्रहरी छिनकोछिनमै प’क्रन सफल भएको महानगरीय अप’राध महाशाखाका एसपी इश्वर कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो- ‘एसिड प्रहारपछि भारतीय नागरिक मुन्ना भाग्न सक्थे, तर हामि घटनाको केही छिनमै पक्रन सफल भयौँ ।’ उहाँले एसि’ड प्रहार गरेर सितापाइलाबाट डल्लु स्थित उनीहरु बस्ने कोठाबाटै प’क्रन सफल भएको बताउनुभयो ।

पीडि’त युवतीको अनुहार २ प्रतिशत ज लेको डाक्टरले बताएको पनि एसपी कार्कीकाे भनाइ छ । अनुहारमा ए’सिड परेकाले २ प्रतिशत जल्दापनि युवतीको अवस्था असहज स्थितीमा रहेको बताइएकाे छ ।

एसि ड प्रहा रमा संलग्न एक रौतहटका मोहम्मद आलम नाम गरेका युवक र अर्का भारतीय नागरिक मोहम्मद मुन्ना रहेका छन् ।

मुन्नालाई आफूलाई मन नपराएकाे तर उनले भने अर्कै केटा मनपराएको भन्दै मोहम्मद आलमले पवित्रा कार्कीलाई एसि’ड प्र’हार गर्न लगाएका थिए ।

ए’सिड प्रहा’र गर्न भनेर मुन्नालाई मोहम्मद आलमले पवित्राको कोठा नजिकै मोटरसाइकलमा राति ८ बजेतिर नै पुर्याएका थिए ।

पवित्रा राति दही किन्न पसल निस्केका बेला ए:सिड प्र’हार भएको थियो ।तर बयानको क्रममा मुन्नाले आफूले युवतीलाई रक्सी भनेर हानेको तर एसि’ड परेको प्रहरी सामु बताएका छन् ।

बयानका क्रममा हिजै भारत जाने तयारीमा रहेकाे बेला पक्रा’उ परेकाे पनि मुन्नाले भनेका छन् । उनीहरू भाग्नसक्ने भन्दै प्रहरीले सबै नाकाका प्रहरीलाइ हुलियासहित परिपत्र गरेकाे थियाे । न्युज २४ नेपाल

प्रतिकृया दिनुहोस्