काठमाडौंको सीतापाइलामा युवतीमाथि ए सिड हान्ने भारतीय नागरिक मुन्ना मोहम्मदले साहुको निर्देशनमा ए सिड हानेको बयान दि’एका छन् । साथै, साहु रौतहटको लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलमले उनलाई राति नै भारत’तिर जान भनेको पनि मुन्नाले खुलासा गरेका छन् ।
तर, महानगरीय अ पराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुको द्रुत एक्स’नका कारण मुन्ना बि’हीबार राति ११ बजे प क्राउ परेका छन् । घ टनास्थल नजिकै रहेको क्लो’ज सर्किट (सीसी) क्यामरा फुटेजका आधारमा प्रहरीले मुन्नालाई प क्राउ गरेको हो ।
साहु मोहम्मदले पनि अभियोग स्वीकारेका छन् । आ क्रमणमा परेकी २२ वर्षीय युवती पवित्रा कार्कीले आफूसँग प्रेम नगरेको आ रोप उनको छ । तर, पी डित युवतीले भने उनी आफ्नो अभिभावक जस्तो भएको ब’यान दिएकी छन् ।
कीर्तिपुर अस्पतालमा उपचाररत कार्कीले प्रहरीसँग भनेकी छन्, ‘उनले यस्तो गर्लान् भन्ने मलाई एकरति पनि विश्वास थिएन ।’ प्रहरीले पनि प्रारम्भमा उनका प्रेमीलाई समेत शंकाको दायरामा राखेर अनुसन्धान गरे पनि फुटेजको आधारमा मुन्ना प क्राउ परेका हुन् ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवाली भन्छन्, ‘हात डढेको देखेपछि उनले नै ए सिड हानेको एकिन भयो ।’ अनुसन्धान अधिकृतहरुका अनुसार एक क्यासि’नोमा काम गरेका बेला मोहम्मदसँग युवतीको चिनजान भएको थियो ।
मुन्ना भन्छन् – र’क्सी भनेर हानेँ प क्राउ परेपछि मुन्नाले प्रहरीसँग प्रारम्भिक बयान दिएका छन् । जसमा उन’ले साहुको निर्देशन बमोजिम एसि’ड हानेको भनेका छन् । उनीले अगाडि भनेका छन्
मलाई धेरै कुरा थाहा थिएन । दारु’को बोत’लमा दियो । देखेपछि मलाई यस्तो रहेछ भन्ने थाहा भयो । साहुजीलाई दिएँ, त्यसपछि गाउँ जान भन्यो । साहुजीले यसरी फ्याकेर आइ’ज भनेको थियो । मलाई लाग्यो, यो रक्सी हो ।
म पढे लेखेको थिइन, त्यसैले थाहा हुने कुरै भएन । जब हातमा परेर पोल्यो, त्यसपछि यो के चिज हो भन्ने भयो ।उत्रेर आएपछि साहुजीले भनेपछि नजिकबाट फ्याके’को थिएँ । त्यसपछि साहुले मलाई मोटरसाइकलमा चढाएर कारखा’नासम्म लगे । मलाई त्यसवा’पत एक रुपैयाँ पनि दिएका छैनन् । – अनलाईन खबर भिडियो
प्रतिकृया दिनुहोस्