Monday, March 27

विजयको अन्तिम अन्तर्वार्ता: रुदै देखाए ज्यान मा’र्ने धम्किको म्यासेज, पुण्यको नामनै नलिनुस् (भिडियो)

July 24, 2020 1481

विजय शाही जसलाई मेमोरी किगंका रुपमा अहिले नेपालमा मात्र होइन विश्वभर चर्चा छ । उनी कालिकोट:का स्थानिय युवा हुन् । शाहीले मेमोरी किंगका रुपमा विश्व रेकर्ड कायम गरेका छन् ।

उनले ३० सेकेण्डमा १ सय भन्दा बढी शब्द सम्झेर विश्व रेकर्ड कायम गरेका हुन् । तर विजयले प्राप्त गरे’को त्यो सफलताको विषयलाई लिएर विवाद आएको छ ।

उनलाई रिपोर्टस् क्ल’वमा आयोजित कार्यक्रममा उनलाई सम्मान गर्छौ भनेर बोलाइयो । तर त्यतीबेला उनला:जानकारी बिना नै त्यहाँ विजयको परिक्षा लिइयो ।

उनले एक अन्तर’वार्ताका क्रममा भनेका छन्, त्यहाँ पत्रकार पनि थिएनन सबै आएका थिए । मलाइ सम्मा’न गर्न भनेर बोलाइयो तर त्यहाँ किताब बोकेर आएका ब्यक्ति थिए । उनले आफुलाई सोही कार्यक्रममा फसाइएको बताए ।

उनले आफुलाई त्यसपछि निकै तना’व दिइएको । सो कार्यक्रममा पुण्य गौतमले पुस्तक&ल्याएर अचानक डेमो देखाउन भनेको उनको भनाई छ । त्यो कार्यक्रममा तत्का’ल डेमो नदेखाएको कारण आफुलाई ज्यान मार्ने धम्कि आएको बताएका छन् ।

उनले त्यस अघि पनि उनले आफुलाई तेरो क्षम’ता अरुलाई नसिका, सिकाइस् भने तेरो ज्या’न लिन्छु भनेर धम्की आएको बताएका छन् । उनले आफुलाई विदेश जा त्यसका लागि करो’डौ रुपैया दिन्छौं भनेर धम्की आएको बताएका छन् ।

उनले आफ्ना बारेमा अनावश्यक हल्ला फैलाए’का कारण अब आफुले कसैलाई अन्तरवा’र्ता नदिने बताएका छन् । उनले आफुले अहिले सम्म ४ वटा मिडियालाई आफ्नो डे’मो देखाइसकेका कारण सबैलाई दिन नसक्ने पनि बताएका छन् ।

उनले सबैलाई त्यसका लागि सम’य पनि नहुने बताएका छन् । उनले भने, सबैमा दिन थाल्यो भने मानिसले पत्याउँदैनन, त्यसैले आफुले अब कसैलाई अन्तरवार्ता नदिने ब’ताएका छन् ।

उनले भने अबको केही दिन अब कुनै मिडियामा अन्तरवार्ता दिन्न । विजयले विश्व रेकर्ड कायम गरे’पछि शाहीलाई अहिले अन्तरवार्ता दिन भ्याइ नभ्याई भएको थियो ।

उनले एउटा निकै ठूलो किताव सर’रर हेर्छन त्यसपछि त्यो किताब बन्द गरेर त्यसमा भएका शब्द उत्तिखेरै सुनाउन र लेखेर देखाउन सक्छन् । एक मिनेट’मै एक सय भन्दा बढी शब्द याद गर्न सक्ने उनको खुबीकै कारण विश्व रेकर्ड कायम गर्न सफल भएका हुन् ।

कालीकोटका विजय शाहीले मे’मोरी किङ विधामा विश्व रेकर्ड कायम गरेपछि कालिकोटमा उल्लास छाएको थियो ।

उनले अन्तरवार्ताका क्रममा भनेका छन्, मलाई धम्की आएपनि डराउँदिन, एक महिनामै तेरो जि’वन सक्दिछौं भनेर धम्की आएको छ । म भन्न चाहन्छु मलाई साँच्चै मार्ने नै हो भने म नेपालका लागि केही गरेर मात्र मर्न चाहन्छु ।

मलाई नेपालमा अरुला’ई मेरो शिप सिका’उनछु त्यस पछि मारे पनि मार्नु । उनले अब नेपाललाई शिक्षित बनाउने लक्ष्य लिएको बताए ।
भिडियो हेर्नुहोस् ….

प्रतिकृया दिनुहोस्