Tuesday, July 27

साँझ छिप्पिँदै गइसकेको थियो, युवतीलाई बोलाएर खाजा खुवाए, अनि…..

July 24, 2020 792

बिहीबार राति बाफलमा युवतीमाथि योजनाबद्ध ए’सिड आ’क्रमण भएको खुलेको छ । पक्राउ परेका रौतहटका मो’हम्मद आलम र भारतका मु’न्ना म’हमदले प्रहरीलाई दिएको बयानले घ’टनाका पाटो उ’घ्रिएको छ ।

करिब ४० वर्षीय मो’हम्मद आलमले ओखलढुंगा घर भएकी २२ वर्षीय ती युवतीलाई मन पराउँथे । उनले पटक–पटक प्र’स्ताव पनि गरेका थिए । तर, युवतीले अ’स्विकार गर्दैै आएकी थिइन् । उनीहरुबीच भेटघाट भने भइरहन्थ्यो ।

बिहीबार भने आलमले आ’पराधिक सोंचले युवतीसँग भेट्ने यो’जना बनाए । भेटेर सँगै खाजा खाने भन्दै मो’हम्मदले बिहीबार युवतीलाई पटक–पटक फोन गरे । सुरुमा न’मानेकी युवतीले साह्रै क’र गरेपछि स्वि’कार गरिन् ।

साँझ छि’प्पिँदै गइसकेको थियो । आलम मोटरसाइकल लिएर बाफलको सृ’जनशील टोल पुगे। दिदीसँग बस्दै आएकी युवती पनि दही किन्न भन्दै कोठाबाट निस्किइन्। मो’हम्मदले युवतीलाई मोटरसाइकलमा राखे। दुवै खाजा खान निस्किए।

करिब ३० मिनेटपछि उनले ती युवतीलाई सृजना टोल नजिकै ल्याएर छो’डिदिए। त्यसपछि उनी आफ्नै बाटो लागे। उनी हिँडेको केही समय न’बित्तै एक युवकले ती युवतीमाथि ए’सिड प्र’हार गरे।

ए’सिड हान्ने युवक भा’ग्न सफल भए। युवती चि’च्याउन थालिन्। मानिस भे’ला भए, उनलाई अस्पताल लगियो। प्रहरीले घ’टनाको जानकारी पाएपछि अनुसन्धान सुरु गर्‍यो।

केही घण्टापछि महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अ’पराध महाशाखाको संयुक्त टो’लीले भारतका मुन्ना म’हमदलाई पक्रा’उ गर्यो । उनको हातमा ए’सिडले पो’लेको दाग थियो ।

सिसिक्यामेरा फु’टेजको आधारमा प्रहरीले उनलाई प’क्राउ गर्न सफल भएको थियो । तर, उनी युवतीले नचिनेका पुरुष थिए । प्रहरीले सो’धखोज गर्दा उनले मो’हम्मद आ’लमको निर्देशनमा ए’सिड प्र’हार गरेको स्वि’कार गरे ।

त्यसपछि प्रहरीले आ’लमलाई पनि प’क्राउ गर्यो । उनीसँग सो’धखोज गर्दा घ’टनाको पर्दा उघ्रियो । आफूले मन पराए पनि युवतीले मन नपराएका कारण साथीलाई ए’सिड हा’न्न लगाएको उनले ब’यान दिएका छन् ।

विवाहित आलम र पी’डित युवतीबीच पुरानै चिनजान रहेको अनुसन्धानमा खु’लेको छ । यसबारे उनीहरुका परिवारलाई पनि थाहा थियो । तर, युवतीले उनीहरुको सम्बन्धलाई प्रेम र विवाहको रुपमा हेरेकी थिइनन्।

ए’सिड प्र’हार गरेपछि पनि आ’लमले युवतीको मोबाइलमा फोन गरेको देखिएको छ। फोन युवतीकी दिदीले उठाएकी थिइन्। – न्युज सेवा बाट साभार

त्यस्तै काठमाडौंको बाफलमा ए’सिड प्र’हारबाट घा’इते बनेकी पवित्रा कार्कीलाई अर्की ए’सिड पी’डित मुस्कान खा’तुनले अस्पतालमा भेटेर हौ’सला दिएकी छिन् ।

शुक्रबार बिहान कीर्तिपुरस्थित कीर्तिपुर अस्पताल पुगेकी खा’तुनले कार्कीलाई भेटेर भनेकी छिन्– रो’एर हिम्मत न’हार्नु, अ’पराधीहरुको हौसला बढ्छ ।

बाफल घ’टनाबारे थाहा पाएपछि आफ्ना बाबुलाई भनेर मुस्कान बिहानै पवित्रालाई भेट्न र हौसला दिन अस्पताल पुगेकी हुन्। ‘रो’एर हि’म्मत हा’र्न हुँदैन ।

रो’यो भने अ’पराधीहरूको हौसला बढ्छ’, पवित्रालाई हौसला दिदैं मुस्कानले भनिन्। मु’स्कानमाथि पनि गत वर्ष भदौ २० गते बिहान ६ बजेको समयमा दुई किशोरले ए’सिड प्र’हार गरेका थिए।

ए’सिड प्र’हारबाट ग’म्भिर घा’इते खातुनलाई त्यतिबेला देशभित्रबाट नभई थुप्रै बलिउड कलाकारले भिडि’ओमार्फत स्वास्थ्य लाभको कामना गर्दै हौ’सला प्रदान गरेका थिए।

मुस्कानले पवित्रामाथि आ’क्रमण गर्ने दो’षी रौटहट लक्ष्मीपुर घर भइ काठमाडौंस्थित डल्लु बस्दै आएका मो’हम्मद आ’लम र भारतीय नागरिक मु’न्ना महमदलाई क’डा का’रवाही गर्नुपर्ने मा’ग गरेकी छन्।

बिही’बार साँझ पौने आठ बजे नागार्जुन नगरपालिका–४ सृजनशील टोलमा ओखलढुङ्गाकी २२ वर्षे पवित्रा कार्कीमाथि ए’सिड प्र’हार भएको थियो। ए’सिड प्र’हार गरिएकी पवित्राको गाला, हात र कपालमा ए’सिड परेको छ।

घ’टना भएको केही घण्टामै ए’सिड प्र’हार गर्ने व्यक्तिहरूलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी र अ’पराध महाशाखाको टोलीले पक्रा’उ गरेको थियो । प्रहरीले सि’सिक्यामेरा फुटेजको आधारमा प’हिचान गर्दै उनीहरूलाई पक्राउ गरेका हो।

प्रतिकृया दिनुहोस्