Tuesday, May 11

अन्तरवार्ता दिँदा यसरी भक्कानिए राजेश हमाल, बोल्नै नसकेर गला रोकियो (भिडियो सहित)

July 24, 2020 708

महानायक राजेश हमाल अहिले उनको महानायक पदवी’लाई लिएर चर्चामा छन् । उनको महानकयक पदवीलाई लिएर दिपाश्री निरौलाले टिप्पणी गरेपछि चर्चा सुरु भएको हो ।

उनले महानायक हमाललाई बलिउड अभिनेता अमिताभ बच्चनसंग तुलना गर्दै अमिताभ अहिले सम्म का’म गरिरहेको तर हमाल भने अहिले फिल्म क्षेत्रमा नभएका कारण उनलाई महानायक भन्न नमिल्ने टिप्प’णी गरेकी थिइन् । एउटा टेलिभिजनमा दिएको अन्तरवार्ताका क्रममा उनले त्यसो भनेका ‘कारण उनी निकै विवा’दित बनिन् ।

दर्शकले मायाले दिएको महाना’यक पदवी माथि प्रश्न उठाएका कारण उनलाई सामाजिक स्तरवाट नै निकै आलोचना भयो । उनी डिप्रेशनमा समेत पुगीन् ।

धेरै लामो समय सम्म पनि दिपा मा’थि प्र हार हुन नछोडे पछि महानायक हमालले भिडियो सामग्री सार्व’जनिक गर्दै कसैमाथि पनि आलोचनामा नउत्रन आग्रह गरे ।

उनले दिपाको नाम नलिएरै गल्ती गर्नेलाई माफी दिन आग्रह गरे । उनले आफुमाथि टिप्पणी गर्नेला’ई माफि दिन भनेका थिए । तर पनि अझै दिपालाई आलोचना गर्नेको संख्या कमी छैन ।

सामाजिक सञ्जालमा कलाकार’हरुले पनि उनको महानाकय पदवी माथि वहस सुरु गरे । कलाकारहरुले दशक सम्म फिल्म क्षेत्रलाई मोड दिन सफल कलाकारलाई महा’नायक पदवी दिँदा आलोचना गर्न नहुने अभिब्यक्ति दिए ।

महानाकय हमालले एक छत्र रा’ज गर्दा फिल्म बनाउने निर्देशक र फिल्म निर्मा’ताहरुले महानायक हमालकै कारण अहिले नेपाली चलचित्र यो अवस्था सम्म आइ’पुगेको र उनकै कारणले हजारौं चलचित्र मजदुर र चलचित्रमा आश्रीतह’रुको जिवन चलेको बताएका थिए ।

आफुमाथि लामो समय चर्चा भएपछि पहिलो पटक टेलिभिजन अन्तरवार्तामा आएका महा’नायक हमाल निकै भावुक भएका छन् ।अन्तरवार्ताकारले फिल्म क्षेत्रलाई रोज्नु’को कारणवारे प्रश्न गर्दा हमाल एकाएक भावु’क बने ।

उनी केही बेर बोल्नै सकेनन् ।महानाकय हमाल’को परिवार एक विशिष्ट परिवार भएका कारण बाल्यकाल सामान्य नेपालीको जिवन शैली अनुसार बाँच्न नपाएको तर कलाकारी’तामा आएपछि नेपालीको सामान्य जिवनलाई नजिकवाट हेर्ने र चिन्ने मौका पाएकोले आफु निकै भाग्य’शाली सम्झेको बताउँदा उनी भक्कानिएका थिए ।

उनले अन्तरवार्ताका क्रममा आफु प्रति फ्या’नले देखाएको माया र समर्पपणको पनि चर्चा गर्दा भा’वुक बने । भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्