पत्नी ह त्या अभि’योगमा जेल परेका पुर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला जेलमु’क्त भएका छन् । सर्वोच्च अदालतको आदेशपछि उनी जेलमुक्त भएका हुन् ।
डिल्लीबजार कारागारमा रहेका कोइरालालाई सर्वोच्च अदालतको पत्र प्राप्त भएकाले थुना’मुक्त गरिएको जेलर गणेश आचार्यले जानकारी दिए । उनलाई लिन उनकी प्रेमिका तारा रेग्मी गाडी लिएर डिल्लीबजार कारागर पुगेकी थिइन् ।
कोइरालालाई जिल्ला अदालतले सर्वस्व’सहित जन्मकै’दको फैसला गरेको थियो । उच्च अदालले पनि जिल्लाको फैसला सदर गरेको थियो । तर सर्वोच्चले कोइरालाको कैद घटाएको थियो । डिआ’इजी कोइरालाले र श्रीमती गीता कोइराला (ढकाल) को ह त्या गरेका थिए ।
रञ्जनले श्रीमती गिताको ह त्या गरेपछि काठमाडौंबाट गाडीमा पालुङ लगेर ज’लाएका थिए । तर रञ्जनलाई रिसिभ गर्नका लागि रञ्जनका छोराहरु आयुष र आर्यन डिल्ली बजार कारागार गएनन् ।

श्रीमानवाट ज्यान लिइएकी गीता ढकालले घटना हुनु अघि आफ्नो ज्यान खतरामा छ भन्दै प्रधानमन्त्री कार्यालय लगायत विभिन्न सरोकारवाला निकायमा उजुरी दिएकी थिइन् । नि धन हुनुभन्दा ९ दिन अघि मात्र प्रधानमन्त्री कार्यालयमा ज्या न सुरक्षाको माग गर्दे उजुरी दिएकी गीताको श्रीमान रञ्जन कोइरालाले ह त्या गरे ।
उनलाई श्रीमानले पहिला देखि नै तेरो शव गायब बनाउछु भनेर भन्ने गरेको गीताका बुवा’ले बताएका छन् । उनले पुष १८ गते गीताले ज्यानको सुरक्षा पाउँ भन्दै शसस्त्र प्रहरी प्रमुख र गृहमन्त्राल’यमा निवेदन दिएकी थिइन् ।
विभिन्न निकायमा उ जुरी दिँदा पनि उनको कतै सुनुवाई भएन । अन्तत उनका श्रीमानले ज्यान लिइ छोडे । शसस्त्र प्रहरी’का पूर्व डिआइजी रञ्जन कोइराला जे लवाट छुटेप’छि गीताका बुवा र परिवारका अन्य सदस्यलाई फेरी सुरक्षाको चिन्ता छ ।
वृद्ध अवस्थाका हरे’राम ढकाल आफ्नो छोरीको ज्यान लिने उनका पति जे लवाट छुटेको खबरले निकै चिन्ति’त छन् । उनलाई आफ्नो सुरक्षाको चिन्ता साथै न्याय म रेको मा पनि चि’न्ता थपिएको छ ।
आफ्नो छोरी अका:लमा गुमा’एका यि वृद्ध बुवालाई अब आफ्ै सुरक्षाको चिन्ता छ । २०५० सालमा उनले छोरीको विवाह निकै खुसीसाथ धुमधाम विवाह गरिदिएका थिए । सुरुमा राम्रै सम्बन्ध भएपनि उनीहरुको बीचमा अर्को महिलाको प्रवेश भएपछि उनीहरु’को सम्बन्ध विग्रिएको थियो ।
उनीहरु ६ वर्ष अघि देखि नै अलग अलग बस्दै आएका थिए । गीताले निधन हुनुभन्दा ६ महिना अघि जिल्ला अदालतमा माना चामलको मु द्दा पनि दर्ता गराएकी थिइन् । अदाल’तले गीतालाई आधा तलब भराउन आदेश दिएको थियो ।
अफिसले विदेश पठाएको उनी अफिसलाई थाहै नदिएर नेपाल आएर यस्तो घटना गराएका थिए । गीता हराए पछि गीताका माइतीले प्रहरीलाई दिएको उजुरी पनि प्रह’रीले दर्ता नगरेको भन्दै गुनासो गरेका थिए । वुढानिलकण्ठ स्थित घर आफ्नो बनाउन रञ्जनले गीताको ज्या’न लिएको परिवारका सदस्यको आ’रोप छ ।
जिल्ला र पुनरावेदन अदालतले सर्वश्व सहित जन्मकैद सुनाइएका रञ्जन विहिवार सर्वोच्च अदालतले सजाय घटाइदिएपछि छुटेका छन् । रञ्जन छुटेपछि वृद्ध अवस्थाका गीताका वुवालाई सुरक्षाको चिन्ता’ थपिएको छ ।
यसै क्रममा आफ्नै श्रीमतीको ज्या न लिएर जे लमा रहेका पूर्व डिआइजी रञ्जन कोइराला विहिवार सर्वोच्च अदालतले आधा सजाय घटाइदिएपछि रिहा भए । उनलाई दिइएको सजाय घटाउ’नुको कारणवारे अहिले सर्वत्र टिप्पणी भइरहेको छ ।
महान्याधीवक्ताको कार्यालयले पनि सो घटनामा पुनरावलोकन गर्ने निर्णय गरेको छ । रञ्जनलाई सजाय घटा उनुमा उनका दुई छोरालाई संरक्षण आवश्यक पर्ने कारण पनि देखाइएको छ ।
दुई छोरा संरक्षण विहिन भएकाले रञ्जन सुनाइएको सजाय घटाउनुपर्ने एउटा कारण त्यो पनि राखिएको छ । विहिवार रञ्जन जे लवाट निस्कदा बुवालाई लिन भने छोरा’हरु गएनन् । कालो कार लिएर उनकी प्रेमिका तारा रेग्मी लिन पुगेकी थिइन् ।
वुवा छुटेपछि पहिलो पटक आफ्नो भनाई सार्वजनिक गर्दै रञ्जनका छोराले आफ्नो बुवा निर्दोश भएको बताएका छन् । उनले आफुहरुको भावनाका बारेमा कसैले पनि नसोचेको ब’ताए । हामीलाई थाहा छ यो साढे ८ वर्ष हामीले कसरी बितायौं, उता मामा घर तिर बुवा रिहा भएपछि अन्याय भयो भन्दै आउनु भएको छ ।
जुन दिन घटना भएको भनिएको छ त्यो दिन बुवा आफुसंग रहेको उनले बताएका छन् । उनले त्यती बेला पनि घटना भए पछि आफु’हरुको वयान लिदा पनि आफुले सोही कुरा भनेको बताए ।
मिसिलमा पनि हेर्न सक्नुहुन्छ, मैले त्यती बेला पनि यहि भनेको छु । उनले आफु जेलमा बुवालाइ लिन नजा’नुको कारणवारे पनि खुलाए । साढे ८ वर्ष देखि आफु निकै असमन्जसमा परेको बताएका छन् । त्यसैले आफु बुवालाइ लिन नगएको बताए ।
उनले भने, म साढे ८ वर्ष देखि अलमलमा छु, के गर्न हुने के गर्न नहुने भन्ने नै सोच्न सकेको छैन । हिजो बुवालाई लिन जानुपर्छ की पर्दैन भन्ने कुरा पनि सोच्न सकिन । उनले यो घटनामा सबैभन्दा बढी पी डित आफु र आफ्नो भाई भएको बताए ।
उनले त्यो साढे ८ वर्षको समय अब सम्झन नचा’हने पनि बताएका छन् । उनले सो घटना पछि आफ्नो अध्ययनमा पनि असर परेको बताएका छन् । त्यतीबेला म ९ कक्षामा पढ्थे, साथीहरुले यो कुरा उठाउँथे त्यसैले मेरो पढाईलाई पनि असर गरेको थियो ।
तर भाईलाई भने आफुले संरक्षण गरेको बताएका छन् । उनले हिजो देखि भाई पनि खुसी भएको बताएका छन् । वुवा घरमा आएपछि आफुहरु दुवै जना खुसी भएको बताएका छन् ।
क्रममा रञ्जन कोइरालाका जेठा छोरा आयूष कोइरालाले आफ्ना बुवा निर्दोष भएको दाबी गरे । हाल बीबीएस अन्तिम वर्षमा अध्ययनरत २३ वर्षीय आयूषले ‘तत्कालीन घटना’क्रमलाई कसरी हेर्नुहुन्छ’ भन्ने रातोपाटीको प्रश्नमा भने, ‘मेरो बुवा निर्दोष हुनुहुन्छ ।’
तर अदालतले त तपाइँको बुवालाई नै दो’षी करार गरेकै हो नि भन्ने प्रश्नमा उनले अदालतले मिसिल नै नहेरेको बताए । उनले भने, ‘उक्त घट’नामा मेरो बुवाको कुनै संलग्नता नै छैन ।
जुन दिन घटना भयो भनिएको छ, त्यस दिन म बुवासँग नै छु । त्यसकारण उक्त घ’टनामा बुवाको संलग्नता छ भन्नु सरासर गलत हो । उक्त घट’नामा मेरो बुवा निर्दोष नै हुनुहुन्छ ।’
भिडियो हेर्नुहोस्….
प्रतिकृया दिनुहोस्